News Portal

गृहपृष्ठ प्रदेश १

प्रदेश १ को नाम ‘लिम्बूवान-किरात’ राख्‍न माग

मोरङ : प्रदेश १ को अधिवेशन शुरु हुने तरखर चलिरहँदा ‘लिम्बूवान-किरात’ नाम राख्नुपर्ने माग गरिएको छ। बुधबार लिम्बुवान संयुक्त संघर्ष समितिले साझा पहिचानको आधारमा ‘लिम्बूवान, किरात’ प्रदेशको नाम राख्न माग पुनः दोहोर्‍याएको हो। समितिले प्रदेश सभा, प्रदेश सभा सदस्य, प्रदेश...बाँकी

तेस्रो कचनकवल गोल्डकप माघ २७ गते देखि सुरु

भद्रपुर: झापाको कचनकवल गाउँपालिकामा तेस्रो कचनकवल गोल्डकप नकआउट प्रतियोगिता माघ २७ देखि फागुन ५ गते सम्म आयोजना गरिने भएको छ। आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले बनियानी युवा क्लबले बनियानी खेल मैदानमा माघ २७ देखि...बाँकी

शिवसताक्षीका नगरप्रमुखले चलाएको गाडी दूर्घटना

झापा। शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले चलाएको गाडी आज  दुर्घटनामा परेको छ । दमक नजिकैको रतुवा खोलाको पुलमा आज दिउँसो गाडी दुर्घटनामा परेको हो । मे १ झ १५२ नम्बरको शिवसताक्षी नगरपालिकाको उक्त गाडी नगरप्रमुख...बाँकी

मोरङको केराबारी गाउँपालिका कार्यालयमा बम विस्फोट

बेलबारी। मोरङको केराबारी गाउँपालिकाको कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको छ । शुक्रबार राति १० बजेतिर भएको विस्फोटमा कार्यालय भवन नजिकैका केही घरका सिसा फुटेका मोरङ्गका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो । गाउँपालिका कार्यालय भवनभन्दा...बाँकी

हल्दिवारीमा दोस्रो अन्तर विद्यालयस्तरीय अध्यक्ष तथा उपाध्यक्ष खेलकुद प्रतियोगिता शुरु

गोल्धाप । झापाको हल्दिवारी गाउँपालिकामा दोस्रो अन्तर विद्यालयस्तरीय अध्यक्ष तथा उपाध्यक्ष खेलकुद प्रतियोगिता शुरु भएको छ । सबैका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ  गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष खेलकुद...बाँकी

झापामा सशस्त्रले बुझायो १ करोड मूल्य बराबरको अवैध सामान

झापा । सशस्त्र प्रहरी बल नम्बर ८ राजस्व तथा भन्सार सुरक्षा गुल्म काँकरभिट्टाले शुक्रबार ५ लाख ६१ हजार मुल्य बराबरको सामान मेची भन्सार कार्यालय बुझाएको छ । सशस्त्र प्रहरी निरिक्षक दिव्यराज कोइरालाको कमाण्डमा खटिएको टोलिले...बाँकी

पर्यटन विकासमा आवश्यक सहयोग गर्छु’- राज्यमन्त्री विश्वास

              झापा । प्रदेश नम्बर १ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले झापाका पर्यटकीय क्षेत्र दोमुखाको विकासमा आवश्यक सहयोग गर्ने बताएका छन् । शुक्रबार शिवसताक्षी १०...बाँकी

प्रदेश १ को राष्ट्रियसभामा नेकपाका तीनै उम्मेदवार विजयी

मोरङ। राष्ट्रियसभा सदस्यको प्रदेश १ मा महिला, दलित र अन्य गरी तीन सदस्यका लागि भएको निर्वाचनमा नेकपाका तीनै जना उम्मेदवार विजयी भएका छन् । बिहीबार भएको राष्ट्रियसभाको मतदानमा नेकपाका उम्मेदवार गोपी अच्छामी, इन्दिरा गौतम र...बाँकी

खानेपानी र सरसफाई क्षेत्रसँग सम्बन्धित आयोजना कार्यान्वयनमा सरकार प्रतिबद्ध : मन्त्री मगर

झापा। संघीय सरकारकी खानेपानी मन्त्री बिना मगरले स्वच्छ वातावरण र स्वच्छ पिउने पानी वितरणका लागि सरकारले दीर्घकालिन योजना निर्माण गरेर कार्यक्रम सञ्चालन गरिरहेको बताएकी छन् । आज काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले निर्माण गरेको मानव...बाँकी

सिक्किमका मुख्यमन्त्री गोले माघ २६ मा काँकरभिट्टा आउने

झापा। काँकरभिट्टामा आयोजना गरिने एसियन ग्रामीण पर्यटन महोत्सवमा भारत सिक्किमका मुख्यमन्त्री पिएस गोले आउने भएका छन् । आयोजकले बुधवार गोलेलाई भेटेर निम्तो दिएपछि उनले आफू नेपाल आउन इच्छुक रहेको बताएका हुन् । महोत्सव आयोजकको प्रतिनिधिमण्डलले...बाँकी