News Portal

गृहपृष्ठ प्रदेश १, समाचार

नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन, युवाहरुले मेचीनगर पर्यटकीयस्थलमा मोटरसाइकल र्याली गर्ने

झापा । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल पार्ने उद्देश्यले मेचीनगरको पर्यटकीय क्षेत्रको प्रबर्धन गर्न युवाहरुले मोटरसाइकल र्याली गर्ने भएका छन् । बुधबार (१ जनवरी, २०२०) दिन युवाहरुले मेचीनगरको पर्यटकीय क्षेत्रलाई चिनाउन मोटरसाइकल...बाँकी

कमल गाउँपालिकाले बढि कर लगाएको विरुद्ध, प्रतिपक्षी मोर्चाको खबरदारी

केरखा। झापाको कमल गाउँपालिकाबाट जनअपेक्षा अनुसार काम नभएको तथा स्थानीयबासीहरुमाथि विभिन्न शीर्षकमा बढि कर लादिएको विषयमा विरोध जनाउँदै आज स्थानीय क्रियाशील प्रतिपक्षी दलहरुको साझा मोर्चाले स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेस, समाजवादी पार्टी,...बाँकी

गृहजिल्लामा प्रदेश प्रमुख प्रसाईलाई सम्मान

झापा । प्रदेश नम्बर ३ का प्रमुख विष्णुप्रसाद प्रसाईलाई शनिबार सम्मान गरिएको छ । मेचीनगर नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी प्रदेश प्रमुख प्रसाईलाई सम्मान गरेको हो । काँकरभिट्टा खानेपानी संस्थामा आयोजित सम्मान कार्यक्रमका प्रमुख अतिथि...बाँकी

नेकपा झापाका अध्यक्ष चिन्तनलाई पितृशोक

                   झापा  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापाका अध्यक्ष चिन्तन पाठकलाई पितृ शोक परेको छ । उनका बुबा देवी प्रसाद पाठकको शुक्रबार साँझ ८ बजे निधन भएको हो...बाँकी

झापा स्पोर्टस् अवार्डकाे लागि : खेलकुद पत्रकार मञ्च र नेम्वाङबीच सम्झौता

 झापा। नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले ‘झापा स्पोर्टस् अवार्ड’ का लागि दाताहरुसँग आर्थिक सम्झौता सुरु गरेको छ । यसै क्रममा आगामी तीन वर्षका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ...बाँकी

झापामा पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा आउँदै

झापा। झापाको बिर्तामोडमा बीएन्डसी समूहको लगानी रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालले पुस १६ देखि आफ्नो सेवा सुरु गर्ने भएको छ । अत्याधुनिक प्रविधिसहित स्थापना गरिएको अन्तर्राष्ट्रियस्तरको क्यान्सर अस्पताल झापामा सेवा सुरु गर्न लागेको हो । यो दक्षिण...बाँकी

सूर्यग्रहण : प्रदेश १ का निजी विद्यालय बन्द आह्वान

इटहरी : प्रदेश नम्बर १ का निजी विद्यालय बन्द गर्न आह्वान गरेको छ। बिहीबार सूर्यग्रहण लाग्ने भएकाले विद्यालय विदा गर्न प्याब्सन प्रदेश न १ कार्यसमितिले आह्वान गरेको हो। बिहीबार ११:३० सम्मको सूर्यग्रहणले १२ बजेसम्मको प्रकाश विकिरणयुक्त...बाँकी

झापाको धुलाबारीमा तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव शुरु

झापा। एक नम्बर प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सपना साकार पार्न अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवले सघाउ पुर्याउने बताएका छन् । मेची उद्योग वाणिज्य संघले झापाको धुलाबारीमा आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय...बाँकी

कनकाई कप चौथो संस्करणको उपाधि अर्जुनधारालाई

झापा । सुरुङ्गामा आयोजित कनकाई कप चौथो संस्करणको उपाधि अर्जुनधारा नगरपालिकाको टिमले जितेको छ । कनकाई खेलकुद प्रतिष्ठानले आयोजना गरेको कनकाई कप अर्जुनधारा नगरपालिकाले दोस्रो पटक जितेको हो । यसअघि दोस्रो संस्करणमा पनि अर्जुनधाराले उपाधि...बाँकी

अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवको तयारी पूरा

मेचीनगर । आगामी पुष ९ गतेदेखि झापाको धुलाबारीमा आयोजना हुन लागेको तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक मेची उद्योग वाणिज्य संघको सोमबार पत्रकार सम्मेलन गरी महोत्सवको अन्तिम...बाँकी