News Portal

गृहपृष्ठ प्रदेश १

काँकरभिट्टामा सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरण र शान्ति सुरक्षा विषयमा अन्तक्र्रिया कार्यक्रम

झापा। जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्णप्रसाद कोइरालाले अपराधपछि अनुसन्धान थाल्नुभन्दा पनि आपराधिक घटना हुन नदिन प्रहरी संगठन प्रयासरत् रहेको बताएका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मंगलबा (आज )आयोजना गरेको ‘सीमा क्षेत्रमा हुने अपराध...बाँकी

तस्करीको सामान घर लाने इन्स्पेक्टर खनाल छानविनको घेरामा

झापा। मिडियाको गाडी दुरुपयोग गरेर तस्करीका सामान घर लगेको आरोप लागेका ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक सुवास खनाल छानविनको घेरामा परेका छन् । प्रदेश प्रहरी कार्यालयको निर्देशन पछि जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक खनालमाथि...बाँकी

धुलाबारी खानेपानी उपभोक्ता समितिको, १९ औं वार्षिक साधारणसभा सम्पन्न

झापा। धुलाबारी खानेपानी उपभोक्ता समितिको १९ औं वार्षिक साधारण सभा आज धुलाबारीको टाउन हलमा सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०७६/ २०७७ का लागि मस्यौदा गरिएको बजेटमा पुराना कार्यक्रमहरुलाई निरन्तरता दिँदै केही नयाँ योजना...बाँकी

जन–संसद्का उपाध्यक्ष कमल थापालाई पितृशोक

झापा। जन–संसद् दैनिक सञ्चालक समितिका उपाध्यक्ष कमल थापालाई पितृशोक परेको छ । उनका ८६ वर्षीय बुबा हर्कबहादुर थापाको सोमबार बिहान मेचीनगर–६, काँकरभिट्टास्थित निजी निवासमा निधन भएको हो । थापाको बिहान करिब ४ बजे घरमै निधन...बाँकी

एनएमसीलाई ९० प्रतिशत नेको इन्स्योरेन्सको बीमा दावी भुक्तानी

झापा। नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को घैलाडुब्बा कार्यालयबाट असार ४ गते राति भल्टबाटै चोरी भएको १८ लाख ८० हजार रुपैयाँको बीमा दावी वापतको रकम नेको इन्स्योरेन्स कम्पनीले आज भुक्तानी गरेको छ । संस्थाको घैलाडुब्बा...बाँकी

झापामा इन्स्पेक्टर खनालको तस्करी धन्दा पर्दाफास !

 काँकडभिट्टा। झापामा प्रहरी निरीक्षकले सञ्चारमाध्यमकै सवारीसाधन प्रयोग गरी सरसामान तस्करी गरिरहेको घटना सार्वजनिक भएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुवास खनालले अवैध भन्दै जफत गरेका सरसामान अन्यत्र पठाउनने  घटना बाहिरिएको हो...बाँकी

झापामा माघ २५ गतेबाट हात्तीपाईले रोग निवारण कार्यक्रम सुरु हुने

बिर्तामोड। झापामा हात्तीपाईले रोग निवारण कार्यक्रम २०७६ अन्तर्गत आम औषधि सेवन अभियान आगामी माघ २५ गतेदेखि सुरु हुने भएको छ । नवौं चरणको अभियानमा माघ २५ गतेदेखि १० दिनभित्रमा स्वास्थ्यकर्मीहरुले सबैको घर–घरमा गएर औषधि खुवाउने...बाँकी

सरस्वतीको मन्दिर उद्घाटन

 इलाम । रोङ गाउँपालिका ६ स्थित लामिटार आधारभूत विद्यालयको प्राङ्गणमा निर्माण गरिएको सरस्वतीको मन्दिर उद्घाटन गरिएको छ । सरस्वती पूजाको अवसर पारेर विद्यालय परिसरमा बिहीबार आयोजित एक कार्यक्रमकाबीच नव निर्मित सो मन्दिरको विधिवत् उद्घाटन गरिएको...बाँकी

‘पितृ सत्ताले पुरुष वर्चश्वको कुरा गर्यो र महिलालाई ओझेलमा पार्यो ’

झापा।  पुरुषको हालीमुहाली हुँदा महिला स्वत ओझेलमा परेको गुनासो महिला अगुवाले गरेका छन् । आइतबार धुलाबारीमा आयोजित कार्यक्रममा सहभागी अधिकांशको धारणा थियो ‘पितृसत्ताले महिलालाई विभेदमा पार्यो ।’ १ नम्बर प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री जसमाया...बाँकी

जन-संसदको पद हस्तान्तरण कार्यक्रममा, संस्थापक अध्यक्ष सहित ३ जना सम्मानित

झापा। मेचीनगर-६ स्थित काँकरभिट्टाबाट विगत डेढ दशक अघिदेखि  निरन्तर रूपमा प्रकाशित दैनिक पत्रिका जन-संसद राष्ट्रिय दैनिकले पद हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । संस्थापक अध्यक्ष कृष्णप्रसाद उप्रेतीले नव निर्वाचित अध्यक्ष केशबराज पाण्डेलाई माइन्युट...बाँकी