News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, समाचार, समाज

बिर्तामोड खानेपानीमा गुरुङको प्यानल विजयी

बिर्तामोड। साना शहरी खानेपानी तथा सरसफई उपभोक्ता संस्थाको निर्वाचनमा संयुक्त लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ । मतगणनाको अन्तिम मत परिणाम अनुसार लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेद्वार जलकुमार गुरुङ १ हजार ७ सय ४ मत...बाँकी

उधौलीका पर्वको उपलक्ष्यमा मुख्यमन्त्री राईद्वारा शुभकामना

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उधौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्। उनले आज जारी गरेको...बाँकी

चौथो कनकाई नगरकप फुटबल प्रतियोगिता हुने

झापा। कनकाई मावि सुरुङ्गाको खेल मैदानमा मंसिर २८ गतेदेखि चौथो पालिका स्तरीय कनकाई नगरकप फुटबल प्रतियोगिता हुने भएको छ । कनकाई खेलकुद प्रतिष्ठानले  सुरुङ्गामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा गरिसकेको जानकारी दिएको हो ।...बाँकी

मेचीनगरमा वडास्तरीय फुटबल प्रतियोगिता हुँदै

झापा। आगामी पुस ४ गतेबाट प्रथम मेचीनगर वडास्तरीय फुटबल प्रतियोगिता सुरु हुने भएको छ । मेचीनगर–८ नम्बर वडा खेलकुद समितिले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो प्रतियोगिता बारे जानकारी दिइएको हो । आयोजक समितिका संयोजक एवं...बाँकी

विभिन्न क्षेत्रमा योगदान पुर्याएका महिलाहरुलाई, मेची नगरपालिकाले गर्यो सम्मान

झापा। महिला अधिकारकाक्षेत्रमा क्रियाशिल तथा समाज रुपान्तरणमा उल्लेखनिय भूमिका निर्वाह गर्ने मेचीनगरका दुईदर्जन बढी महिलालाई सम्मान गरिएको छ । लैगिक हिंसा विरुद्घको १६ दिने अभियानको समापनका अवसरमा मंगलबार मेचीनगर नगरपालिकाले सम्मान गरेको हो । सम्मानित महिलाहरुलाई...बाँकी

फोटो पत्रकार महासंघ झापाको अध्यक्षमा पाण्डे

झापा। नेपाल फोटो पत्रकार महासंघ झापा शाखाको अध्यक्षमा विनोद पाण्डे चयन भएका छन् । शाखाको पहिलो अधिवेशनले पाण्डेको नेतृत्वमा ९ सदस्य नेतृत्व चयन गरेको छ । समितिको उपाध्यक्षमा इन्द्रजीत मुखिया, सचिव विष्णुप्रसाद लामिछाने, सह–सचिवमा प्रकृति...बाँकी

नेपाल डेरी एसोसिएसनको दोस्रो साधारणसभा सम्पन्न

झापा । नेपाल डेरी एसोसिएसन प्रदेश नंं १ को दोस्रो साधारणसभा सम्पन्न भएको छ । कनकाई नगरपालिका–२ स्थित प्रजानन्द पशुपालन केन्द्रद्वारा सञ्चालित गाई फार्ममा उक्त साधारणसभा सम्पन्न भएको थियो । नेपाल डेरी एसोसिएसन प्रदेश नंं...बाँकी

बिर्तामोडमा बस दुर्घटना हुँदा १३ जना घाइते

विर्तामोड । झापाको विर्तामोडमा आज बिहान यात्रु बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत विर्तामोड सडक खण्डको रेखा पुल छेउ उक्त यात्रु बस दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय...बाँकी

झापा उद्योग वाणिज्य संघको अध्यक्षमा पनेरु निर्वाचित

भद्रपुर। झापा उद्योग वाणिज्य संघको अध्यक्षमा नवराज पनेरू विजयी भएका छन् । शुक्रवार सम्पन्न अन्तिम मत परिणाम अनुसार प्रतिष्पर्धी अजय साहेवालालाई ६ मतले पछि पार्दै पनेरू दास्रो कार्यकालका लागि विजयी भएका हुन् । मत परिणाम...बाँकी

रोमाञ्चक जीतबाट काँकडभिट्टा सेमिफाइनलमा

झापा । कचनकवलमाथि रोमाञ्चक जित निकाल्दै बिलिभर्स इष्टर्न चच काँकडभिट्टा झापा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । भद्रपुर माविको खेल मैदानमा भएको दोस्रो क्वाटरफाइनल खेलमा कचनकवल फुटबल क्लबलाई दुईको विरुद्ध तीन गोलले स्तब्ध...बाँकी