News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

अबको पचास वर्ष कम्युनिस्टको सरकार : अध्यक्ष प्रचण्ड

झापा । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिष्टले सरकारको नेतृत्व गर्ने दावी गरेका छन् । झापाको विर्तामोडमा...बाँकी

छोरी बचाइदिन गिरी परिवारको आग्रह

झापा । दुबै मृर्गौला फेल भई हाल मृत्यु संग संघर्ष गरिरहेकी छोरीको उपचारमा सक्दो सहयोग गरिदिन परिवारजनले अपिल गरेको छ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ५ स्थित कृष्णमन्दिर टोल निवासी २० वर्षीय छोरी गंगा...बाँकी

हिमाली जिल्ला ताप्लेजुङमा पनि डेंगु संक्रमित फेला

ताप्लेजुङ : हिमाली जिल्ला ताप्लेजुङमा पनि डेंगु संक्रमित फेला परेका छन्। आठराई त्रिवेणी गाउँपालिकाकी एक महिलामा डेंगु संक्रमण फेला परेको ताप्लेजुङ जिल्ला अस्पतालका प्रमुख डा. सोनिङ लामाले जानकारी दिए। संक्रमित महिलालाई थप उपचारका लागि अन्यत्रै...बाँकी

डेंगु संक्रमणबाट एक किशोरको मृत्यु

विराटनगर : विराटनगरमा ६ दिन अघि डेंगुको संक्रमण पुष्टि भएका एक किशोरको उपचारका क्रममा मृत्यु भएको छ । विराटनगर महानगरपालिका–९ भूमि प्रशासन चोकका राजकुमार शर्माका छोरा १८ वर्षीय अविनाश शर्माको मृत्यु भएको हो । अविनाश...बाँकी

अज्ञात समूहले झापामा दुइ स्थानमा बम विस्फोट

झापा : गौरादह र बिर्तामोडमा अज्ञात समूहले आइतबार राति बम बिष्फोट गराएको छ।  बम विष्फोटबाट गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र चढ्ने गाडीमा क्षति पुगेको छ। यस्तै, बिर्तामोडस्थित सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा...बाँकी

समदर्शीलाई शिक्षा पत्रकारिता पुरस्कार

झापा । ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३औँ अन्तर्राष्ट्रिय साक्षरशता दिवसको अवसरमा अर्जुनधारा नगरपालिकाले पत्रकार रमेश समदर्शी राईलाई शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरेको छ । दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार समदर्शीलाई आज शनिश्चरे...बाँकी

दमक उद्योग वाणिज्य संघमा लोकतान्त्रिक प्यानल विजयी

झापा। व्यवसायीहरुको छाता संगठन दमक उद्योग बाणिज्य संघको आईतबार बिहान  सम्पन्न पदाधिकारीको मतगणनामा कांग्रेससहित अन्य साना दलहरु सम्मिलित संयूक्त लोकतान्त्रिक गठबन्धनले बिजयी हाँसिल गरेको छ । २१ पदका लागि ४४ जना उम्मेद्वार चुनावी मैदानमा थिए...बाँकी

झापाको ईटाभट्टामा बस पल्टिँदा नौ जना घाइते

झापा । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७ ईटाभट्टामा आज दिउँसो भएको बस दुर्घटनामा परी ९ जना घाईते भएका छन् । आज दिउँसो सवा १२ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ६१६६...बाँकी

झापामा लिम्बूवानी जनसभा हुँदै

झापा । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बूवान मञ्च नेपाल मेचीनगरले पाँचौं अधिवेशनको सन्दर्भ पारेर बृहत् लिम्बूवानी जनसभा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले आइतबार चारआलीमा पत्रकार भेटघाट कार्यक्रम गरी अधिवेशनको अवसर पारेर यही भदौ...बाँकी

नेपाल नगरपालिका संघ, प्रदेश समितिको संयोजकमा बस्नेत तथा उपसंयोजकमा आचार्य चयन

सुनसरी। नेपाल नगरपालिका संघ, प्रदेश समिति प्रदेश नम्बर १ को प्रथम प्रदेश अधिवेशन तथा दोस्रो सम्मेलन सम्पन्न भएको छ । अगामी तीनवर्षे कार्यकालका लागि अधिवेशनले इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई...बाँकी