काठमाडाैँ, ११ बैसाख । नेपाली कांग्रेसले आज आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ। दिउँसो १ बजे सानेपामा विशेष समारोहकाबीच घोषणा पत्र सार्वजनिक गरिने कांग्रेसले गठन गरेको घोषणा पत्र तयारी समिति सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए।...बाँकी
काठमाडाैं, ११ बैसाख । पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य डा. डिम्पल कुमारी झाको निधन भएको छ । क्यान्सर रोगबाट पीडित झाको आज बिहान काठमाडौंको रानीबारीस्थित निवासमै निधन भएको हाे । डा. झा लोकतान्त्रिक समाजवादी पार्टी...बाँकी
काठमाडौं,११ बैसाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको समय परिवर्तन गरेको छ । यसअघि दिउँसो ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन गर्ने भनिएको भएपनि उक्त समय परिर्वतन गरी बिहान ८ बजेदेखि ११ बजेसम्म...बाँकी
काठमाडौँ, ११ बैसाख । यही वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका बमोजिम भोलि नै मनोनयनपत्र दर्ता...बाँकी
हेटौंडा, १० बैशाख । हेटौंडामा १३ जना पत्रकारलाई ‘जर्नालिजम अवार्ड’ प्रदान गरिने भएको छ । न्यु मिडिया एकेडेमीले आयोजना गर्दै आएको ‘हेटौंडा जर्नालिजम अवार्ड’को तेस्रो तथा चौथो संस्करण शनिबार हुँदैछ । मकवानपुरमा रहेका कृयाशील पत्रकारहरुको...बाँकी
काठमाडौं, ९ बैशाख । निर्वाचन आयोगले मतदाता नामावलीमा थपघट वा हेरफेर नहुने स्पष्ट पारेको छ । अन्तिम मतदाता नामावली प्रकाशन भइसकेको अवस्थामा आयोगले नामावली थपघट वा हेरफेर गर्न नमिल्ने भएकाले स्थानीय तहको निर्वाचन सम्पन्न भए...बाँकी
काठमाडौं, ९ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको ७३ वर्ष पूरा भएको छ । आजकै दिन अर्थात् ७३ वर्षअघि वि.स.२००६ साल वैशाख ९ गते नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको थियो । सोही दिनको सम्झनामा...बाँकी
काठमाडौं, ९ बैशाख । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा बस्ने जनाइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका...बाँकी
काठमाडाैं, ९ बैशाख । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबार बिहान ८ बजेबाट देशभर एकसाथ सञ्चालन हुँदैछ । पहिलाे दिन आज अनिर्वाय अंग्रेजी विषयकाे परीक्षा हुँदैछ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा...बाँकी
काठमाडाै, ८ बैशाख । गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्याय पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार चन्द्रागिरीबाट उपाध्याय पक्राउ परेको हो । उपाध्यायलाई ६८ लाख रुपैयाँको चेक बाउन्स गरेको जाहेरीका आधारमा पक्राउ गरिएको...बाँकी