News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार

झापामा पूर्व राजा ज्ञानेन्द्र शाहलाई समर्थकद्वारा भव्य स्वागत

झापा, ११ चैत । पूर्व राज दम्पती झापा आएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह बुद्ध एयरको जहाजबाट शुक्रबार बिहान ११ बजे झापा आएका हुन् । झापा आएका पूर्व राज...बाँकी

पोल गाड्ने क्रममा करेन्ट लाग्दा एक मजदुरको मृत्यु

सर्लाही, ११ चैत । सर्लाही सदरमुकाम मलङ्गवामा विद्युतीय पोल गाड्ने क्रममा करेन्ट लाग्दा एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको फेटा गाउँपालिका–१ त्रिवेणी का २५ वर्षीय शिवजी महतो रहेको प्रहरीले जनाएको छ...बाँकी

कांग्रेस केन्द्रीय समितिको अर्को बैठक आइतबार बस्ने

काठमाडौं, ११ चैत्र । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आइतबार पनि बस्ने भएको छ। शुक्रबारको बैठक सकिएको र अर्को बैठक आइतबार बस्ने नेताहरुले जनाएका छन्। शुक्रबार केन्द्रीय समिति बैठकमा प्रदेश समितिका पदाधिकारीहरुले निर्वाचन लक्षित ब्रिफिङ...बाँकी

भारतीय साइकलयात्री लुइँटेल दमकमा

झापा, ११ चैत । महिला हिंसाको अन्त्य तथा पर्यावरणमा सचेतना दिने उद्देश्यले भारतको आसाम, गुवाटीका २० वर्षीय साइकलयात्री पवन शर्मा लुइँटेल झापाकाे दमकमा आइपुगेका छन् । आसामबाट सुरु गरेका उनले साइकलयात्रा नौ दिनका अवधिमा बिहीबार...बाँकी

ट्रयाक्टरको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

सर्लाही, ११ चैत । सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुर चोकमा बिहीबार साँझ ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय जोगिन्द्र साहका २ वर्षीय छोरा रितिक साह रहेका छन् । घाइते बालकको उपचारको क्रममा...बाँकी

उम्मेदवार छनोट गर्न एमालेले बनायो ६ बुँदे मापदण्ड

काठमाडौं, ११ चैत । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्न ६ बुँदे मापदण्ड तय गरेको छ । एमाले केन्द्रीय कमिटीको बिहीबार सम्पन्न बैठकले उक्त मापदण्ड...बाँकी

झापामा माओवादी केन्द्रकाे ४ पत्रकार जिल्ला सदस्यमा मनोनित

झापा, ११ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) झापाको जिल्ला सदस्यमा चार जना पत्रकार मनोनित भएका छन् । बिर्तामोडमा बुधबार सम्पन्न माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको प्रथम बैठकले पार्टीको जिल्ला सदस्यमा ४ जना...बाँकी

महिलामाथि हातपात गरेको आरोपमा युवा संघका केन्द्रीय सदस्य बम पक्राउ

काठमडाै, ११ चैत्र । युवा संघका केन्द्रीय सदस्य वकिल बमलाई प्रहरीले पक्राउ गरेको छ। गुण्डानाइके दिनेश अधिकारी ‘चरी’निकट बमलाई महिलालाई हातपात गरेको आरोपमा बिहीबार राति ठमेलबाट प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बमकाे घर कालिकाेट...बाँकी

चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै

काठमाडौं, ११ चैत । चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । उनी भारत हुँदै आज काठमाडौं आउन लागेका हुन् । नेपालमा शेरबहादुर देउवा नेतृत्वको वर्तमान...बाँकी

सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ

दाङ, ११ चैत । दाङमा प्रहरीले सासूको हत्या गरेको आरोपमा बुहारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाउँपालिका-७ की २२ वर्षीया जमुना कुँवर रहेको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ । ६५ वर्षीया सासू...बाँकी