News Portal

गृहपृष्ठ मुख्य समाचार

आज अन्तर्राष्ट्रिय महिला दिवस

काठमाडाैं, २४ फागुन । ११२ औं अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले ८ मार्च सन् १९११ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज...बाँकी

नारी दिवसकाे अवसरमा झापा गोल्डकपमा आज महिलालाई प्रवेश निःशुल्क

झापा, २४ फागुन । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी पाँचौं झापा गोल्डकपमा मंगलवार महिलाहरुका लागि विशेष छुटको व्यवस्था गरिएको छ । मुल आयोजक समितिका अनुसार ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिलालाई निशुल्क...बाँकी

जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने ९ जना पक्राउ

काठमाडौं, २३ फागुन । जागिर लगाइदिने भनि जब सेन्टरको नाममा ठगि गर्ने गिरोहका ९ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरु जब सेन्टरहरु स्थापना गरी विभिन्न काममा जागिर लागईदिने बहानामा ठगी गरेको उजुरी परेपछि...बाँकी

स्थानीय चुनावमा कसैले नसोचेको सफलता प्राप्त गछौँ : माधव नेपाल

काठमाडौं, २३ फागुन । सत्तारूढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने दाबी गरेका छन्। सोमबार रामेछाप जिल्लाबाट विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरूलाई...बाँकी

झापा गोल्डकप : एपीएफलाई हराउँदै सातदोबाटो सेमिफाइनल प्रवेश

बिर्तामोड, २३ फागुन । सातदोबाटो युथ क्लब पाँचौँ संस्करणको झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफ फुटबल क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै सातदोबाटोले सेमिफाइनलको यात्रा तय गरेको हो । बिर्तामोडस्थित डोमालाल...बाँकी

स्थानीय चुनाव : आयोगले भन्दा सुरक्षा निकायले बढी पैसा माग्यो

काठमाडाैं, २३ फागुन । पछिल्लो दुई दशकमा भएका करिब आधा दर्जन चुनावमा निर्वाचन आयोगको भन्दा सुरक्षा निकायको खर्च बढी छ। २०४६ सालको राजनीतिक परिवर्तनपछिका सुरुका चुनावमा दुवै निकायको खर्चमा धेरै भिन्नता थिएन । तर पछिल्ला...बाँकी

होलिबेलद्वारा नृत्य प्रतियोगिताका विजेतालाई सम्मान

झापा, २३ फागुन । प्रदेश नम्बर १ स्तरीय लोक नृत्य प्रतियोगितामा विजेता बनेको झापा धुलाबारीको होलिबेल अंग्रेजी माध्यमिक विद्यालयका नृत्यकार विद्यार्थीहरुलाई आइतवार विद्यालयमा सम्मान गरिएको छ । बुधवार सुनसरीको धरानमा सम्पन्न प्रतियोगितामा प्रदेश १ का...बाँकी

झापा गोल्डकप : आज एपिएफ र सातदोबाटो खेल्दै

झापा, २३ फागुन । पाँचौँ संस्करणको झापा गोल्डकपमा आज शसस्त्र प्रहरीको एपिएफ क्लब र सातदोबाटो युथ क्लब काठमाडौं बीच पहिलो क्वार्टरफाइनलका खेल हुदैछ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने मोफसलकै सर्वाधिक लोकप्रिय पाँचौ झापा गोल्डकप...बाँकी

१५ वर्षीया छात्रा बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ

अर्घाखाँची, २३ फागुन । अर्घाखाँचीको एक विद्यालयकी नाबालिग विद्यार्थी आफैले पढाउने शिक्षकबाट पटक पटक बलात्कारको शिकार हुनुपरेको रहस्य खुलेको छ । अर्घाखाँची जिल्ला प्रहरी कार्यालयले विद्यालय र ती शिक्षकको नाम गोप्य राख्दै सार्वजनिक गरेको प्रेस...बाँकी

विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन आह्वान

काठमाडौं, २३ फागुन । विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन आह्वान गरिएको छ । विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले सोमबार सूचनामार्फत एक अध्यक्ष र तीन सस्दस्य पदका लागि...बाँकी