News Portal

गृहपृष्ठ मुख्य समाचार

उपेन्द्र यादवको अधिकार कटौती

काठमाडौं, २५ फागुन । जनता समाजवादी पार्टीको कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवको अधिकार कटौती गरिएको छ। फागुन १३, १४ र १५ गते बसेको कार्यकारिणी समितिको बैठकपछि यादवको अधिकार कटौती गरिएको हो। यो निर्णयसँगै जसपाभित्र चर्किएको...बाँकी

जङ्गलमा आगो निभाउँदा एकको मृत्यु, एक गम्भीर घाइते

म्याग्दी, २४ फागुन । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ मा पर्ने भिरखर्क सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । आगो निभाउने क्रममा आज दिउँसो ३ बजे २६ वर्षीय मनबहादुर बोहराको घटनास्थलमै...बाँकी

नेकपा एस: मेचीनगर १२ को बडा कमिटी

मेचीनगर, २४ फागुन । नेकपा एकीकृत समाजवादी मेचीनगर नगर कमिटीले बडा कमिटी गठन अभियानलाई तीब्रता दिएको छ । यसैक्रममा मंगलबार मेचीनगरको बडा नं १२ स्थित बडा कमिटी गठन गरिएको जिल्ला कमिटी सदस्य बीपी भट्टराईले जानकारी...बाँकी

झापा गोल्डकपबाट बाहिरियो थ्री स्टार, संकटा सेमिफाइनलमा

झापा, २४ फागुन । संकटा क्लब काठमाडौँ पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको दोस्रो क्वाटरफाइनल खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटाले सेमिफाइनलमा...बाँकी

एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष कांग्रेस प्रवेश

काठमाडौं , २४ फागुन । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री कांग्रेस प्रवेश गरेका छन् । क्षेत्रीसहित एमाले सिन्धुपाल्चोकका जिल्ला सदस्य कृष्ण क्षेत्री, नेता विष्णु तिमल्सिनासहित दर्जनौं नेता कार्यकर्तालाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले...बाँकी

परराष्ट्रमन्त्री खड्का आज टर्की जाँदै

काठमाडाैं, २४ फागुन । परराष्ट्रमन्त्री डा. नारायण खड्का आज मंगलबार साँझ टर्की भ्रमणमा जाँदै छन् । टर्कीका विदेशमन्त्री मेभलुत चाभुशाव्लुकाे निमन्त्रणामा खड्का तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साताव्यापी भ्रमणमा जान लागेका हुन् । २७-२९ फागुनमा...बाँकी

माओवादी केन्द्रले चुनावमा ‘लोकप्रिय’ उम्मेदवार उठाउने

काठमाडाैं, २४ फागुन । स्थानीय तहको चुनावमा नेकपा माओवादी केन्द्र तयारीमा केन्द्रित हुने भएको छ। गत शुक्रबारदेखि सोमबारसम्म भएकाे केन्द्रीय कमिटी बैठकले माओवादी स्थानीय चुनावमा पार्टी होमिने बताएको हो। नेता वर्षमान पुनले अब पार्टी स्थानीय...बाँकी

जग्गा एउटाको, पुर्जा अर्कैको

दाङ, २४ फागुन । जग्गा एउटाको नाममा छ, भोगचलन अर्कैले गरिरहेको छ। यही कारण अहिले दाङको एउटा गाउँ निकै तनावमा छ। तुलसीपुर उपमहानगरपालिका–१९ को भित्री स्यालापानी र बाहिरी स्यालापानीका ४० घर जति नागरिकको जग्गामा नापी...बाँकी

एकै घरका पाँच जनाद्वारा विष सेवन, एक जनाकाे मृत्यु

काठमाडौं, २४ फागुन । नागार्जुन नगरपालिका–६ मा एकै परिवारका ५ जना बेहोस अवस्थामा फेला परेका छन्। एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गएराति साढे ९ बजेतिर एउटा घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिइ...बाँकी

काँकरभिट्टा बहुमुखी क्याम्पसमा लागुऔषध र साइबर अपराधबारे सचेतना

झापा, २४ फागुन । झापाकाे मेचीनगर स्थित काँकरभिट्टा बहुमुखी क्याम्पसमा ११२ औं नारी दिवसको अवसारमा लागुऔषध र साइबर अपराधबिरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र काँकरभिट्टा बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा...बाँकी