News Portal

गृहपृष्ठ मुख्य समाचार

आफ्नै कर्मचारी र इन्जिनियर बोकेर परीक्षणका लागि पोखरा लगिंदै थियो जहाज

काठमाडौं, ९ साउन । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा जाने क्रममा थियो । ९एन–एएमई जहाजमा १९ जना सवार थिए ।...बाँकी

सौर्य एयरलाइन्सको विमान हुँदा दुर्घटनामा १५ जनाको मृत्यु

काठमाडौँ, ९ साउन । नेपाल प्रहरीले बुधबार बिहान त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १५ जनाको मृत्यु भएको जनाएको छ । पछिल्लो अपडेट अनुसार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य...बाँकी

झापामा लिफ्ट दिने व्यक्तिले चालकलाई नै बेहोस बनाएर स्कुटर लुटे

झापा, ८ साउन । झापाको हल्दीबारीमा घरसम्म पुर्‍याइदिन सहयोग मागेका एक अपरिचित व्यक्तिले स्कुटर चालकलाई नै बेहोस बनाई स्कुटर लुटेर लगेका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय झापामा भेट भएका विनोद राजवंशी बताउने व्यक्तिले मेचीनगर-...बाँकी

सर्लाहीमा पूर्वराज्यमन्त्री रायको हत्या

सर्लाही, ७ साउन । सर्लाहीमा पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ। सर्लाहीको चन्द्रपुर गाउँपालिका-१ रतनपुरस्थित घरको कोठाभित्र ८० वर्षीय रायको गएराति हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी दीपक श्रेष्ठका...बाँकी

नेपालले पाकिस्तानलाई दियो १०९ रनको लक्ष्य

काठमाडौं, ६ साउन । एसीसी महिला एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानलाई जितका लागि १०९ रनको लक्ष्य दिएको छ । रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा...बाँकी

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

काठमाडौँ, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने भएका छन् । उनले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न...बाँकी

बंगलादेशमा आरक्षणविरोधी आन्दोलन, ३५ जनाको मृत्युपछि देशभर कर्फ्यु

एजेन्सी, ५ साउन । बंगलादेशमा आरक्षणविरोधी आन्दोलनका क्रममा भड्किएको हिंसालाई नियन्त्रण गर्न सरकारले राष्ट्रव्यापी कर्फ्यु घोषणा गरेको छ । आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ । बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता...बाँकी

सिमलताल दुर्घटना : बेपत्ताको खोजीका लागि भारतबाट उपकरणसहित १० जनाको टोली आउँदै

काठमाडौँ, ५ साउन । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालस्थित त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा र यात्रुको खोजी आज पनि जारी रहेको छ । आज भारतबाट विशेष उपकरणसहित १० जनाको टोली बस र यात्रुको...बाँकी

नदीमा बगाएर झापामा काठ तस्करी, पिकअप गाडीसहित काठ नियन्त्रणमा

झापा, ५ साउन । झापाको कन्काई नदीमा काठ तस्करी बढेको छ । उत्तरतिरबाट चोरी तस्करी गरी खोलामा काठ बगाएर ल्याउने क्रम बढेको हो । १९ क्यु.फिट चिरान काठ फेला परेको भोलिपल्ट आज बिहान फेरि पिकअप...बाँकी

महिला एसिया कप क्रिकेट : यूएईलाई हराउँदै नेपालको विजयी सुरुवात

काठमाडौं, ४ साउन । नेपालले जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो । युएईले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले १६.१...बाँकी