News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

लागु औषध मुद्दामा एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौं, ५ बैशाख । लागु औषध मुद्दामा फरार रहेका एन्फा उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। बुधबार लामालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उनी लागु औषध मुद्दामा फरार...बाँकी

पातालगङ्गा घैलाडुब्बा मन्दिरको अध्यक्षमा खरेल चयन

झापा, ५ बैशाख । झापाकाे मेचीनगर- ५ र ८ मा रहेकाे सुरेन्द्रनगर पातालगङ्गा घैलाडुब्बा देवी तथा शिवालय मन्दिरको अध्यक्षमा गणेशकुमार खरेल निर्वाचित भएका छन् । समितिको आगामी ४ वर्षे कार्यकालका लागि खरेल अध्यक्षमा निर्वाचित भएका...बाँकी

कालीका सामुदायिक वनमा दारा काटिएको अवस्थामा फेला पर्यो मृत हात्ती

झापा, ४ बैशाख । झापाको मेचीनगरमा दुवै दारा काटिएको अवस्थामा एउटा जंगली हात्ती मृत फेला परेको छ । मेचीनगर नगरपालिका– ११ स्थित कालीका सामुदायिक वनभित्र मंगलबार बेलुका साढे ४ बजेको समयमा हात्ती मृत भेटिएको जानकारी...बाँकी

विर्तामोडमा नक्कली सुन देखाई ठगी गर्ने एक जना पक्राउ

झापा, ४ बैशाख । झापामा नक्कली सुन देखाएर ठगी गर्ने एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल जलपाईगुरी जिल्ला सिलिगुडी बस्ने ५४ वर्षीय शेरबहादुर गिरी रहेका छन् । उनलाई प्रहरीले...बाँकी

सहारा पत्रकार उपचार कोषमा एक करोड पुग्याे

झापा, ३ बैशाख । नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको सहारा पत्रकार उपचार कोषमा १ करोड रुपैयाँ पुगेको घोषणा गरिएको छ। सो अवसरमा कोषमा सहयोग गर्ने दर्जनौं दाता सम्मानित भएका छन् । नेपालका प्रथम...बाँकी

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौं, ३ बैशाख । नेपाल आयल निगम लिमिटेडले सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर तीन रुपयाँले वृद्धि गरेको छ । मूल्यवृद्धि पछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ७८ रुपैयाँ र...बाँकी

राप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको मृत्यु

काठमाडौं, ३ वैशाख । राप्रपाले काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएको छ । राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा आज बिहान चार...बाँकी

जातीय भेदभाव प्रकरण : हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी प्रहरी नियन्त्रणमा

झापा, २ बैशाख । इलाका प्रहरी कार्यालय अनारमनिले हल्दिबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरीलाई नियन्त्रणमा लिएको छ । उनी विरुद्ध जातीय भेदभाव तथा अपमान सम्बन्धी व्यवहार कसुरमा जाहेरी दर्ता भएको थियो । जिल्ला समन्वय समिति...बाँकी

झापाको बिर्तामोडमा एक महिलाको शव फेला

झापा, २ बैशाखख । झापाको बिर्तामोडमा एक महिलाको शव फेला परेको छ । बिर्तामोड- ४ अदुवा पुल नजिकै एक महिला मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृत भेटिएकी महिला...बाँकी

सिड्नीको सपिङ मलमा आक्रमण, ६ जनाको मृत्यु

सिड्नी, २ बैशाख । अस्ट्रेलियाको सिड्नीस्थित एउटा व्यस्त सपिङ सेन्टरमा चक्कु बोकेका एक हमलाकारीले आक्रमण गर्दा नौ महिनाको शिशुसहित ६ जनाको मृत्यु भएको छ । धेरैजना घाइते छन् । अज्ञात हमलाकारीले धेरै मानिसमाथि छुरा प्रहार...बाँकी