News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय

आज मेचीनगरमा २ संक्रमित थपिए, नगरमा संक्रमितको संख्या ९४ पुग्यो

झापा, साउन २७ । झापाको मेचीनगर आज २ जना कोरोना संक्रमित थपिएका छन । भारतको गोवाबाट आएर धुलाबारी स्थीत होटल रोयल निर्भान क्वारेन्टाईनमा बसेका पति पत्नीलाई आज कोरोना संक्रमण पुष्टी भएको मेचीनगर सामाजिक बिकास समितिका...बाँकी

प्रदेश १ मा ९८ संक्रमित थपिए

विराटनगर, २७ साउन । प्रदेश नंम्बर १ मा थप ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिने संक्रमितमध्ये ६१ जना मोरङका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा २१ महिला र २९...बाँकी

गोंगबु हत्या प्रकरण : ‘नक्कली फेसबुक बनाइ मेरो चरित्र हत्या गरेकोले मारेकी हुँ’

काठमाडौं, २७ साउन । काठमाडौंको गोंगबुमा आइतबार बिहान सुटकेसमा शव फेला परेका दाङका कृष्णबहादुर बोहोराको हत्यामा संलग्न महिलाले अपराध स्वीकार गरेकी छन् । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले आज (मंगलबार) संयुक्त रुपमा...बाँकी

आज थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, श्रावण २७ । पछिल्लो २४ घण्टामा देशभर थप ६३८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै मुलुकमा कोरोना संक्रमितको संख्या २३९४८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमार्फत दिइएको जानकारी अनुसार पछिल्लो २४...बाँकी

सुदूरपश्चिममा थप १० जनाका कोरोना संक्रमण पुष्टि

कैलाली । सुदूरपश्चिममा थप १० जनाका कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १४६ जनामा गरिएको परीक्षणमा...बाँकी

कोरोनाबाट जनकपुरमा थप एक जनाको मृत्यु

जनकपुर, साउन २७ । धनुषाको जनकपुरधाममा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। धनुषाको विदेह नगरपालिका ८ का कोरोना संक्रमित ६० वर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो । साउन ८...बाँकी

घर भत्किएर डोटीमा एकै परिवारका चारजनाको मृत्यु

कैलाली, श्रावण २७ । डोटीको आदर्श गाउँपालिकामा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। आदर्श गाउँपालिका वडा नम्बर १ बाँझककानी, खलगडामस्थित लोगे लुहारको घर भत्किँदा चार जनाको मृत्यु भएको हो । पाँच जना...बाँकी

गण्डकी प्रदेशमा मंगलबार ८ जना कोरोना संक्रमित थपिए

कास्की, साउन २७ । गण्डकी प्रदेशमा मंगलबार थप ८ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा चार, बागलुङ र तनहुँमा दुईरदुईजना संक्रमित थपिएका हुन्। पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा उनीहरूमा...बाँकी

नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका अछामका पुरुषमा कोरोना पुष्टि

नेपालगन्ज, साउन २६ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेका एक पुरुषको मृत्यु भएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगका अनुसार अछाम चौरपाटी ५ का ५० वर्षका पुरुषको अस्पतालमा उपचारका क्रममा आइतबार...बाँकी

गोंगबु हत्या प्रकरण : चितवनबाट एक महिला पक्राउ

काठमाडौं, साउन २६ । प्रहरीले गोंगबु हत्या काण्डमा संलग्न रहेको आरोपमा उक जना महिलालाई पक्राउ गरेको छ । आइतबार गो‌ंगबुमा कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा चितवनबाट कल्पना शाहीलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकी...बाँकी