News Portal

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, राष्ट्रिय, समाचार

हाम्रो गोल्डकप असोज ११ देखी, झापा ११ सहित ८ टिम खेल्ने

झापा । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा असोज ११ गतेदेखि हुने हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा सहभागी हुने टिमको टुङ्गो लागेको छ । आयोजक जायोन स्पोर्टस् क्लबले सोमबार विर्तामोडमा पत्रकार सम्मेलन गर्दै गोल्डकपमा सहभागी टिम तथा खेल...बाँकी

दाजुलाई खुकुरी प्रहार गरी भाईले गरे आत्महत्या

इलाम । इलामका एक ब्यक्तिले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी झुण्डिएर आत्महत्या गरेका छन् । सन्दकपूर गाउँपालिका १ झ्याउपोखरीका ४२ बर्षिय बुद्धविर राईले आफ्नै ६५ बर्षिय दाजु विष्णु राईलाई खुकुरी प्रहार गरी आफूले पनि झुण्डिएर...बाँकी

चाडपर्वमा जनताले महशुस गर्ने गरी सुरक्षा दिन गृहमन्त्रीको निर्देशन

काठमाडाैं। आसन्न दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी गृह मन्त्रालयले विशेष सुरक्षा तयारी थालेको छ । पर्वको सुरक्षालाई मजबुत बनाउन गृहमा आइतबार सुरक्षा बैठक बसेको थियाे । बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुरक्षाको पर्याप्त...बाँकी

कुमार पौडेलकी आमा र श्रीमती न्याय माग्दै काठमाडौंमा

काठमाडाैं। प्रहरीसँग भिडन्तमा मारिएको भनिएका विप्लव नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलका परिवारले दोषीलाई कारबाहीको माग गरेका छन् । पौडेलकी आमा दुर्गादेवी र श्रीमती कलाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गैर न्यायिक हत्याको छानविन गरी दोषीलाई कारबाही गर्न...बाँकी

नर्सको नामदर्ता परीक्षा कात्तिक ३० गते

काठमाडौं : नेपाल नर्सिङ काउन्सिलले काउन्सिलमा नाम दर्ता प्रमाणपत्र परीक्षा आगामी कात्तिक ३० गते गर्ने निर्णय गरेको छ। परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले यही असोज ९ देखि कात्तिक ९ गतेसम्म अनलाइन आवेदन दिइसक्नुपर्ने काउन्सिलले आइतबार...बाँकी

विप्लव नेकपा भाेजपुरका सेक्रेटरी हतियारसहित पक्राउ

भाेजपुर। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका भोजपुर जिल्ला सेक्रेटरीलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । टेम्के मैयुङ गाउँपालिका ५ खावा घर भएका जिल्ला सेक्रेटरी बमबहादुर विष्टलाई भोजपुर नगरपालिका १० भैंसीपंखाको गजुरमुखी भीरछेउको जंगलबाट नियन्त्रणमा...बाँकी

संविधान दिवसको अवसरमा जन–संसद दैनिक र लोकतन्त्र पोष्टलाई सम्मान

झापा। मेचीनगर नगर कार्यापालीकाको कार्यालयले तीन दिवशीय विविध कार्याक्रम गर्दै संविधान तथा राष्ट्रिय दिवस २०७६ सम्पन्न गरेको छ । धुलाबारी स्थित अतिथि सदनमा शनिबार अन्तिम दिन संवैधानिक व्यवस्था सम्बन्धी अन्तरक्रिया तथा सम्मान कार्यक्रम आयोजना गरीे संविधान...बाँकी

नेता लेखनाथकाे पुस्तक ‘सङ्घर्षकाे इतिहास’ काे झापामा परिचर्चा

झापा । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा  अनेरास्ववियू (क्रान्तिकारी)का पूर्वअध्यक्ष लेखनाथ न्यौपानेको  ‘सङ्घर्षको इतिहास’ नामक पुस्तकको आज झापाकाे बिर्तामोडमा परिचर्चा गरिएको छ । प्रगतिशील लेखक संघ झापाको आयोजनामा गरिएको कार्यक्रममा प्रदेश  नम्बर १ का...बाँकी

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं : नेपाल आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धन (वाह्य उडानतर्फ)को मूल्य घटाएको छ। निगमले प्रतिसिलिण्डर ग्यासको मूल्य २५ रुपैयाँले घटाएको हो। निगमका प्रवक्ता विरेन्द्र गोइतले ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घटाइएको जानकारी...बाँकी

भ्रष्टाचार र अनियमितता रोक्न अख्तियार बलियो बनाउने नीति आउँदै : रक्षामन्त्री पोखरेल

झापा : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भ्रष्टाचार र अनियमितता नियन्त्रणका लागि वर्तमान सरकार अख्तियारलाई बलियो बनाउने दिशामा अघि बढिरहेको बताएका छन्। संविधान दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी  झापा जिल्ला कमिटीले शुक्रवार बिर्तामोडमा आयोजना गरेको...बाँकी