काठमाडाैं। प्रहरीसँग भिडन्तमा मारिएको भनिएका विप्लव नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलका परिवारले दोषीलाई कारबाहीको माग गरेका छन् । पौडेलकी आमा दुर्गादेवी र श्रीमती कलाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गैर न्यायिक हत्याको छानविन गरी दोषीलाई कारबाही गर्न...बाँकी
काठमाडौं : नेपाल नर्सिङ काउन्सिलले काउन्सिलमा नाम दर्ता प्रमाणपत्र परीक्षा आगामी कात्तिक ३० गते गर्ने निर्णय गरेको छ। परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले यही असोज ९ देखि कात्तिक ९ गतेसम्म अनलाइन आवेदन दिइसक्नुपर्ने काउन्सिलले आइतबार...बाँकी
भाेजपुर। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका भोजपुर जिल्ला सेक्रेटरीलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । टेम्के मैयुङ गाउँपालिका ५ खावा घर भएका जिल्ला सेक्रेटरी बमबहादुर विष्टलाई भोजपुर नगरपालिका १० भैंसीपंखाको गजुरमुखी भीरछेउको जंगलबाट नियन्त्रणमा...बाँकी
झापा। मेचीनगर नगर कार्यापालीकाको कार्यालयले तीन दिवशीय विविध कार्याक्रम गर्दै संविधान तथा राष्ट्रिय दिवस २०७६ सम्पन्न गरेको छ । धुलाबारी स्थित अतिथि सदनमा शनिबार अन्तिम दिन संवैधानिक व्यवस्था सम्बन्धी अन्तरक्रिया तथा सम्मान कार्यक्रम आयोजना गरीे संविधान...बाँकी
झापा । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा अनेरास्ववियू (क्रान्तिकारी)का पूर्वअध्यक्ष लेखनाथ न्यौपानेको ‘सङ्घर्षको इतिहास’ नामक पुस्तकको आज झापाकाे बिर्तामोडमा परिचर्चा गरिएको छ । प्रगतिशील लेखक संघ झापाको आयोजनामा गरिएको कार्यक्रममा प्रदेश नम्बर १ का...बाँकी
काठमाडौं : नेपाल आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धन (वाह्य उडानतर्फ)को मूल्य घटाएको छ। निगमले प्रतिसिलिण्डर ग्यासको मूल्य २५ रुपैयाँले घटाएको हो। निगमका प्रवक्ता विरेन्द्र गोइतले ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घटाइएको जानकारी...बाँकी
झापा : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भ्रष्टाचार र अनियमितता नियन्त्रणका लागि वर्तमान सरकार अख्तियारलाई बलियो बनाउने दिशामा अघि बढिरहेको बताएका छन्। संविधान दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी झापा जिल्ला कमिटीले शुक्रवार बिर्तामोडमा आयोजना गरेको...बाँकी
झापा । नेपाल खेलकुद पत्रकार मञ्च, झापाले तेस्रो झापा स्पोर्टस् अवार्डका लागि मनोनयनमा परेका १२ जना खेलाडी तथा प्रतिभाको नाम सार्वजनिक गरेको छ । मञ्चले शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर ४ वटा विधामा प्रत्येकमा ३...बाँकी
काठमाण्डौं ।आज असोज ३ अर्थात् संविधान दिवस, ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ। संविधान जारी नगर्न छिमेकी भारतले दिएको दबाब, मधेस केन्द्रित दलको असन्तुष्टि...बाँकी
झापा । संविधान दिवसको अवसरमा संविधान तथा राष्ट्रिय दिवस–२०७६ मुल समारोह समिति झापाले मावि स्तरिय छात्र/छात्रा मिनी म्याराथन आयोजना गरेको छ । संविधान तथा राष्ट्रिय दिवस–२०७६ जिल्ला मुल समारोह समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षतामा...बाँकी