काठमाडौँ, ३० असार । जनता समाजवादी पार्टी (जसपा)की केन्द्रीय कार्यकारिणी सदस्य रेणु यादवले पार्टीबाट राजीनामा दिएकी छन् । उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएकी हुन् । उनले एक विज्ञप्ति जारी गर्दै भनेकी...बाँकी
ईलाम, २९ असार | नेपाल कम्युनिस्ट पार्टी निकट बिधार्थी संगठन अखिल (क्रान्तिकारी) इलामले नेपालको वर्तमान शैक्षिक अवस्था र देशव्यापी पाठ्यपुस्तक अभावको विषयमा सदरमुकाममा एक अन्तरक्रिया सम्पन्न गरेको छ । बिहिबार ईलाममा सम्पन्न उक्त कार्यक्रममा विभिन्न...बाँकी
झापा, २९ असार । गत आर्थिक बर्ष २०७७/०७८ मा झापामा एक अर्ब ३१ करोड ५७ लाख ११ हजार बेरुजु रकम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले बुधवार सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनमा जिल्लाका १५ वटा...बाँकी
काठमाडाैँ, ३० असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि भारत भ्रमणमा जाने भएका छन्। भारतीय सत्तारुढ दल भाजपाको निमन्त्रणमा प्रचण्ड भोलि त्यसतर्फ प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जानकारी दिएको छ । भ्रमणका क्रममा...बाँकी
काठमाडौँ,३० असार । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट गरेका छन् । पूर्वप्रधानमन्त्री ओलीलाई भेट्न मेयर बालेन बुधबार साँझ बालकोट पुगेका थिए। ओली र बालेनबीचको यो दोस्रो भेट हो। यसअघि...बाँकी
गोरखा, ३० असार । गोरखा बजारस्थित खोलखोले नजिकै एक युवकको शव फेला परेको छ। गोरखा नगरपालिका वडा नम्बर ८ आहालेका २१ वर्षीय अनिष मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले...बाँकी
काठमाडौं, ३० असार । काठमाडौंमा चितुवाले आक्रमण गर्दा पाँचजना घाइते भएका छन् । बुधबार राति साढे १ बजे नागार्जुन नगरपालिका–८ भीमढुङ्गास्थित एक घरमा पसेर चितुवाले आक्रमण गर्दा एकै परिवारका पाँचजना घाइते भएका हुन् । घरमा...बाँकी
काठमाडौँ,३० असार । सर्वोच्च अदालतले १३३ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको सम्मान प्रदान गरेको छ । बुधबारको पूर्ण बैठकले कानुन व्यवसायी परिषद् ऐन २१ बमोजिम उपाधि प्रदान गरेको हो । ०७४ सालदेखि उपाधि प्रदान हुनसकेको थिएन । ०७६ माघबाट उपाधि...बाँकी
काठमाडाैँ, ३० असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुक श्रीलंका जस्तो हुने अवस्थामा नरहेको बताएका छन् । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्य समेत रहेका मन्त्री कार्कीले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज...बाँकी
काठमाडौँ, ३० असार । सर्वोच्च अदालतको निर्माणाधीन भवन निर्माणमा अनियमितता भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन २०७९ मा सर्वोच्च अदालतको भवन निर्माणमा ठेकेदारसँगको सेटिङमा अनियमितता भएको भन्दै गम्भीर प्रश्न उठाइएको छ ।...बाँकी