News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, विशेष, समाचार, समाज

रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा चालकको ज्यान गयो

काठमाण्डाै, ३० असार । ललितपुरमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । गएराति पौने १ बजे ललितपुरको हात्तीवनमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कुटर चालकको ज्यान गएको हो । वाग्मती प्रदेश ०२–००७ प ८६३८ नम्बरको...बाँकी

भानु जयन्तीकाे अवसरमा साहित्यकार माेदनाथ प्रश्रित सम्मानित

झापा, २९ असार । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती बुधबार देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । मेचीनगरको काँकरभिट्टामा पनि आदिकवि भानुभक्तको पूर्णकदको शालिकमा माल्र्यापणसहित सम्मान कार्यक्रम...बाँकी

झापा विद्रोहका योद्धा तामाङले पाए घर

झापा, २९ असार । झापा विद्रोहका क्रममा डेढ दशकभन्दा बढी समय जेल जीवन बिताएका योद्धा अर्जुनधारा नगरपालिका–१ का मानकुमार तामाङलाई घर निर्माण गरेर हस्तान्तरण गरिएको छ । गुरुपूर्णिमाको अवसरमा स्थानीय लेखक र पत्रकारहरूको पहलमा निर्माण...बाँकी

गभर्नरमाथि कारबाही गर्न कांग्रेस र माओवादी सांसदको माग

काठमाडौं,२९ असार । गभर्नर महाप्रसाद अधिकारीको विषय संसद्मा प्रवेश गरेको छ।एमालेको अर्थ विभागमा खोटाङका एम अधिकारीको नाम आएको भन्दै प्रतिनिधि सभाको बैठकमा कांग्रेस र माओवादी केन्द्रले यो विषय उठाएका हुन्। कांग्रेसले गभर्नरले दिएका अभिव्यक्ति घातक...बाँकी

आज गुरु पूर्णिमा, गुरुजनप्रति सम्मान गरेर मनाइँदै

काठमाडौँ, २९ असार । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदै छ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले...बाँकी

जागिरको प्रलोभन देखाएर युवती बेच्न लग्दै गर्दा पक्राउ

काठमाडौं, २९ असार । युवती बेच्न भारततर्फ लैँजादै गर्दा एक व्यक्ति पर्साको वीरगञ्जबाट एकजना पक्राउ परेका छन्। रामेछापको मन्थली नगरपालिका १४ का ४२ वर्षीय बाबु घिसिङलाई प्रहरीले सोमबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो। सोमबार...बाँकी

आदिकवि भानुभक्तको २०९औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं, २९ असार । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली...बाँकी

प्रतिनिधि सभा बैठक आज बस्दै, नागरिकता विधेयक पेस गर्ने तयारी

काठमाडौं, २९ असार । प्रतिनिधि सभा बैठक आज बस्दैछ । आज बिहान ११ बजे बस्ने संसद सचिवालयले जानकारी दिएको छ ।आजको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक-२०७९ पेस गर्ने तयारी छ । संसदको सम्भावित कार्यसूचीमा...बाँकी

बच्चाको मानसिक स्वास्थ्य र भिडियो गेमको उपचार

काठमाडाैँ, २९ असार । धेरै अभिभावकलाई आफ्ना छोरा छोरीले मोबाइल धेरै चलाएकोमा चिन्ता हुनसक्छ । केल्सी सिहाउनराथ भने आफ्नो छोराले भिडियो गेम खेलेकोमा दङ्ग छिन् । उनको १३ वर्षीय छोरालाई एडीएचडी (एटेन्ड डिफेक्ट हाइपर एक्टीभीटी...बाँकी

पाकिस्तानमा बस दुर्घटना, ११ जनाको मृत्यु

काठमाडाैँ, २९ असार । पाकिस्तानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । उत्तरपश्चिम पाकिस्तानमा मंगलबार पहाडी सडकबाट बस चिप्लिएर खाल्डोमा खस्दा कम्तीमा ११ जना आन्तरिक पर्यटकको मृत्यु हुनुका साथै दुई जना घाइते भएका...बाँकी