News Portal

गृहपृष्ठ राष्ट्रिय, समाचार

सत्ता गठबन्धनको बैठक बस्दै, चुनावी तालमेलबारे छलफल हुने

काठमाडौँ, १७ चैत । पाँच दलीय सत्तारुढ गठबन्धन दलको बैठक आज बस्दै छ। प्रधानमन्त्री निवास, बालुवाटारमा बिहान १० बजेका लागि बोलाइएको सत्ता गठबन्धनको बैठकमा चुनावी गठबन्धनका विषयमा छलफल हुनेछ। आगामी वैशाख ३० गतेका लागि तय...बाँकी

बलात्कारको झुटो आरोप लगाउने युवती जेल चलान

अछाम, १७ चैत । बलात्कारको झुटो आरोप लगाउने कमलबजार नगरपालिकाका एक युवतीलाई अदालतले जेल चलानको फैसला सुनाएको छ । कमलबजार नगरपालिकाकी १९ वर्षीया युवतीलाई साढे तीन वर्षको जेल सजाय तोकिएको हो । जिल्ला न्यायाधीश नविनकुमार...बाँकी

काँकडभिट्टामा २ जना ब्राउन सुगरसहित पक्राउ

झापा, १६ चैत । झापाकाे मेचीनगरमा प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित दुई जना बस यात्री पक्राउ परेका छन् । प्रहरीले बुधवार दिउँसो साढे ४ बजे बसमा यात्रा गरिरहेका दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको हो...बाँकी

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं, १६ चैत्र । काठमाडौँको सुन्दरीजलमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरजलस्थित सडकमा बा ४ ख ६९६५ नम्बरको टिपरले बा ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक...बाँकी

कांग्रेस र कम्युनिस्टले अवसर पाए तर देश बनाएनन् : लिङ्देन

काठमाडाैँ, १६ चैत्र । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीलाई निर्वाचनमा जिताएर देश बन्छ भन्नु पश्चात्ताप गर्नुपर्ने सिवाय केही नहुने बताएका छन् । अध्यक्ष लिङ्देनले यस्ता राजनीतिक दललाई चुनावमा जिताएर...बाँकी

विराटनगरमा रातोपाटीको प्रदेश १ कार्यालय उद्घाटन

काठमाडाैँ, १६ चैत्र । प्रदेश १ प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले राजनीतिक परिवर्तनमा पत्रकारहरूले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । रातोपाटी अनलाइनको विराटनगरस्थित प्रदेश कार्यालय उद्घाटन समारोहमा बोल्दै भण्डारीले अहिले विभिन्न सामाजिक सञ्जाल र युट्युबमा आएको...बाँकी

प्रधानमन्त्री देउवाको भारत भ्रमण : यी हुन् मुख्य सात एजेण्डा

काठमाडाैँ, १६ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवा दुई दिने भारत भ्रमणमा जाँदै छन् । देउवाले पाँचौँ पटक प्रधानमन्त्री भएपछि पहिलो पटक भारतको भ्रमण गर्न लागेका हुन् । यी चैत १८ गतेदेखि २० गतेसम्म प्रधानमन्त्री देउवाले...बाँकी

स्थानीय तह निर्वाचनमा २ लाख ५० हजार बढी सुरक्षाकर्मी परिचालन हुँदै

काठमाडौं, १६ चैत । स्थानीय तहकाे निर्वाचनका लागि विभिन्न सुरक्षा निकायका २ लाख ५० हजार बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । सरकारले स्थानीय तह निर्वाचनका लागि एकीकृत सुरक्षा योजना बनाएपछि हाल सुरक्षा निकायबाट खटनपटनका...बाँकी

स्थानीय निर्वाचनका लागि दुई करोड मतपत्र छापिँदै

काठमाडौं, १६ चैत । निर्वाचन आयोगले स्थानीय निर्वाचन–२०७९ का लागि मतपत्र छाप्ने तयारी गरेको छ । आयोगको बैठकले जनक शिक्षा सामग्री केन्द्रलाई मतपत्र छाप्न तयारी अवस्थामा रहन निर्देशन पनि दिएको छ । निर्वाचनका लागि आवश्यक...बाँकी

मेचीनगरमा एमालेकाे टाेल प्रशिक्षण

झापा, १५ चैत्र । झापाकाे मेचीनगरमा नेपाल कम्युनिष्ट पार्टिले सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ । मंगलबार मेचिनगर- ३ स्थित सहिद स्मृति सामुदायीक भवनमा पार्टीले टाेल कमिटिलाई सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न...बाँकी