काठमाडौंँ, २२ चैत्र । इण्डोनेशियाका बलात्कारी शिक्षकलाई मृत्युदण्डको सजाय सुनाइएको छ । इण्डोनेशियाको वेष्ट जाभा प्रान्तको वाङडुङ शहरमा रहेको उच्च अदालतले बलात्कारको आरोपमा दोषी ठहर गर्दै इस्लामिक विद्यालयको शिक्षकलाई मृत्युदण्डको सजाय सुनाएको हो । शिक्षक...बाँकी
झापा, १२ चैत । लर्ड बुद्ध क्रिकेट एकाडेमीको आयोजनामा आगामी वैशाख १ देखि ७ गते सम्म काँकरभिट्टा माविको मैदानमा आयोजना हुने शिवशक्ति ग्रुप रसोइ झापा सुपर लिग क्रिकेट टुर्नामेन्टमा सहभागी टीमहरुले धमाधम राष्ट्रिय खेलाडी समावेश...बाँकी
झापा, २२ चैत । झापाको मेचीनगरमा जारी प्रथम मेचीनगर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि मेचीनगर–६ ले जितेको छ । मेचीनगर—४ बाहुनडाँगीस्थित सरस्वती माविको खेलमैदानमा सोमबार भएको प्रतियोगिताको फाईनल खेलमा मेचीनगर–७ लाई २–० गोल अन्तरले पराजित गर्दै...बाँकी
काठमाडौं, २२ चैत । निर्वाचन आयोगले आज स्थानीय तहको चुनावमा भाग लिने राजनीतिक दलहरूसँग छलफल गर्दैछ। बिहान साढे ११ बजे छलफल हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनका अनुसार स्थानीय निर्वाचनमा भाग...बाँकी
खोटाङ, २२ चैत । नेपाली कांग्रेस प्रदेश १ ले स्थानीय तह चुनाव प्रचारप्रसार र परिचालन समिति गठन गरेको छ। कांग्रेस प्रदेश समितिको सोमबार बसेको बैठकले प्रदेश सभापति उद्धव थापाको नेतृत्वमा समिति गठन गरेको हो। ‘घर-घर...बाँकी
झापा, १७ चैत । शनिबार विदाको दिन हो । तर, गएको शनिवार मेचीनगर वडा नम्वर ६ अन्य वार झैँ खुला नै थियो । अव्यवस्थित बसोबासी र भुमिहिनलाई जग्गा वितरण गर्ने सरकारको निति वमोजिम वडा कार्यालयहरुमा...बाँकी
चितवन, १७ चैत्र । चितवनको रत्ननगर नगरपालिका–९ भानुचोकमा बुधबार साँझ ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक चितवनको रत्ननगर नगरपालिका–२ का ४५ बर्षीय निरंजन श्रेष्ठ र पछाडी सवार उनकी...बाँकी
काठमाडाैँ, १७ चैत्र । गाेरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पत्रकार ऐरीलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । कान्तिपुर टेलिभिजनका जिल्ला ब्युरो प्रमुख ऐरी नेपाल प्रेस युनियनका...बाँकी
काठमाडौँ,१७ चैत्र । सरकारले तीन जना तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई एआईजीमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले धीरजप्रताप सिंह, वसन्त पन्त र रबिन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । गृह...बाँकी
काठमाडौँ, १७ चैत्र । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अनुमोदन गरेको छ। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा शुक्रबार भारतको औपचारिक भ्रमणमा जान लागेका हुन्। शुक्रबारदेखि सुरु हुने भ्रमणमा प्रधानमन्त्री देउवासँगै परराष्ट्रमन्त्री...बाँकी