चितवन, २३ चैत्र । चितवनको भरतपुरमा आज ४६ भूमिहीन दलित घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिका वडा न २ का ४६ घरधूरी भुमिहीन दलित...बाँकी
एजेन्सी, २३ चैत । अमेरिकाको टेक्सास राज्यमा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। अमेरिकाको संघीय उड्डयन प्रशासनका अनुसार सेस्ना टि यू २०६ एच नामक विमान दुर्घटनामा परेको हो। ह्युस्टन विमानस्थलबाट उडेको उक्त विमान...बाँकी
झापा, २३ चैत । ईलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी प्रमुखमा ज्ञानकुमार महताे आएका छन् । प्रदेश २ को अनुसन्धान शाखामा कार्यरत महताे इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रमुख भएर आएका हुन् । ईलाका प्रहरी कार्यालय काँकडभिट्टाका...बाँकी
काठमाडाैं, २३ चैत । मधेस आन्दोलनताका मधेस विरोधी नेताको आरोप लागेका नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मधेसलाई फकाउन थालेका छन्। स्थानीय तहको निर्वाचनलाइ लक्षितगरी शक्ति प्रदर्शन गर्न वीरगन्जमा मङगलबार एमालेले आयोजना गरेको...बाँकी
काठमाडाैंँ, २२ चैत्र । उदयपुरमा १५ वर्षीया एक छात्राको हत्या भएको छ । बेलका नगरपालिका-३ मा कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवारको हत्या गरिएको अवस्थामा शब फेला परेकाे प्रहरीले जनाएको छ । कोशी जनता...बाँकी
झापा, २२ चैत्र । बुद्ध एयरले वैशाख २ गतेदेखि भद्रपुर-पोखरा दैनिक उडान गर्ने भएको छ । यस रुटका लागि बुद्ध एयरले सुरुवाती भाडादर ६ हजार ९ सय रुपैयाँ कायम गरेको छ । पोखराबाट भद्रपुर दिउँसो...बाँकी
एजेन्सी, २२ चैत्र । श्रीलंकामा औषधिको चरम अभावका कारण मंगलबार स्वास्थ्य आपतकाल घोषणा गरिएको छ। देशको सरकारी मेडिकल अफिसर्स एसोसिएशन ९न्ःइब्० को आपतकालीन कानून लागू गर्नेबारे बसेको बैठकपश्चात् यो निर्णय घोषणा गरिएको हो। जिएमओएका सचिव...बाँकी
काठमाडाैँ, २२ चैत्र । विद्यालयको दिवा खाजामा अनियमितता गरेको भन्दै सिरहा औरही गाउँपालिकाका आधारभूत विद्यालय खजनपुरका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको नेतृत्वमा गएको टोलीले सो स्कुलका प्रधानाध्यापक उमेन्द्रकुमार...बाँकी
काठमाडाैँ, २२ चैत्र । सञ्चारकर्मी तथा मिडिया व्यवसायी ऋषि धमलालाई प्रेस काउन्सिल नेपालले पत्र लेख्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । प्राइम टाइम्स टेलिभिजनका सञ्चालक समेत रहेका उनलाई सो टिभीबाट यही चैत...बाँकी
काठमाडाैँ, २२ चैत्र । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार अध्यादेश जारी गरेको छन् । मन्त्रिपरिषद्को सिफारिसमा शर्माले प्रदेश युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् । प्रदेश प्रमुखको कार्यलयले...बाँकी