News Portal

गृहपृष्ठ राष्ट्रिय

सुरु भयो यमपञ्चक, आज काग तिहार मनाइँदै

काठमाडौँ, २५ कार्तिक । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक...बाँकी

धुलाबारी महोत्सवमा भाेलि चर्चित गायक दीपक बज्राचार्य आउने

झापा, २३ कात्तिक । धुलाबारी महोत्सवमा भोलि चर्चित गायक दीपक बज्राचार्य एण्ड व्याण्डको धुम–धमका प्रस्तुति रहनेछ । रिदम नेपाल धुलाबारीको मुख्य आयोजनामा यहि कात्तिक १७ गतेदेखि मेचीनगरमा सुरु भएको धुलाबारी महोत्सवमा नेपाली सांगितिक क्षेत्रका गायक...बाँकी

बीस रुपैयाँको विवादमा महिलाको हत्या

अर्घाखाँची, २३ कार्तिक । अर्घाखाँचीमा बीस रुपैयाँका लागि भएको विवादले एक वृद्ध महिलाको ज्यान लिएको छ । मालारानी गाउँपालिका ९ गोखुङ्गा पात्ले गाउँमा बीस रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या गरेको अनुसन्धनाबाट...बाँकी

सर्वोच्चको आदेशपछि रिगललाई खोज्दै प्रहरी

काठमाडौँ, १६ कार्तिक । सर्वोच्च अदालतले ‘रिगल’ भनिने योगराज ढकालको कैदमाफी बदर गरेसँगै प्रहरीले उनको खोजी सुरु गरेको छ। सर्वोच्च अदालतले रिगललाई तत्काल पक्राउ थरी थुनामा राख्न आदेश दिएसँगै प्रहरीले उनको खोजी सुरु गरेको हो।...बाँकी

मुगुमा एकै परिवारका चार जनाको हत्या

मुगु, १० कार्तिक । मुगुको छायानाथ रारा नगरपालिका–६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्या भएको छ । अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी मुन्दु गाउँमा एकै घरपरिवारका चार जनाको हत्या गरेको प्रहरीले जनाएको छ...बाँकी

चिर्पट प्रहार गरी श्रीमतीको हत्या

खाेटाङ, १० कार्तिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ मुडेस्थित लालीखर्कका ४० वर्षीय दावा शेर्पाले प्रहार गरेको दाउराको चिर्पट लागेर ३६ वर्षीया श्रीमती लाक्पा डिकु शेर्पाको मृत्यु भएको छ। मादक पदार्थ सेवन गरेका दावा र श्रीमतीबीच...बाँकी

झापाकी मेनुका पौडेल ईन्डियन आईडलको अन्तिम १५ मा छनौट हुन सफल

काठमाडौं, ८ कार्तिक । भारतको चर्चित गायन रियालिटी सो ‘इन्डियन आइडल १४’को अन्तिम १५ मा नेपाली गायिका मेनुका पौडेल पनि छनोट हुन सफल भएकी छन्। सोमबार रातिको शृंखलामा राउन्ड फिफ्टिनका प्रतिस्पर्धी घोषणा गर्दा उनको नामसमेत...बाँकी

पत्रकार लम्जेलको निधन

झापा, ७ कात्तिक । धरानबाट प्रकाशित भइरहेको प्रबोध साप्ताहिक पत्रिकाका सम्पादक गमबहादुर लम्जेल (लम्जेल संघर्षशील)को गएराति निधन भएको छ । करिव ४० वर्षका लम्जेल मुटुसम्बन्धी रोगले ग्रसित थिए । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा...बाँकी

आजदेखि नयाँ नोट बजारमा, एक जनाले १८ हजार ५ सयसम्म साट्न पाउने

काठमाडौं, २९ असाेज । आजदेखि नयाँ नेपाली रुपैयाँ साटन पाइने भएको छ। नेपालीहरुको महान पर्व बडादशैँ, तिहार र छठलाई लक्षित गरेर आजदेखि नयाँ नोट साट्न पाइने भएको हो। जसका लागि नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ...बाँकी

मनाङ एयरको हेलिकप्टर दुर्घटना

काठमाडौं, २७ असाेज । मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे। हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७:१३...बाँकी