झापा, १६ असोज । झापाको कन्काई नगरपालिकास्थित कोटीहोम धार्मिक विकास संस्थाको अध्यक्षमा शेरबहादुर थापा बिजयी भएका छन् । आज साँझ सम्पन्न मतगणनाअनुसार थापाले आफ्ना प्रतिष्पर्धी नरेन्द्रप्रसाद फुयँललाई १ सय ४७ मतान्तरले पराजित गरेका हुन् ।...बाँकी
काठमाडौँ, १३ असाेज । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । प्रतिपदा...बाँकी
झापा, ८ असाेज । झापा बिर्तामोडका व्यवसायी गोविन्द अधिकारी बेपत्ता भएको ५ दिनपछि फेला परेका छन् । उनलाई प्रहरीले भद्रपुर-४ स्थित चिया बगानमा झुन्डिएको अवस्थामा फेला परेको झापा प्रहरीले जनाएको छ । बिर्तामोड-४ का अधिकारी...बाँकी
झापा, २ असाेज । भद्रपुरको झाडीमा भेटिएका नवजात शिशु (छोरा)लाई विराटनगरका डाक्टर दम्पत्तीलाई वैकल्पिक हेरचाहका लागि जिम्मा लगाएका छन् । भद्रपुर नगरपालिकामा मंगलबार बसेको बाल अधिकार समितिको बैठकले मोरङ जिल्ला विराटनगर महानगरपालिका–१३ बस्ने डा.सुनित अग्रवाल...बाँकी
मोरङ, ३१ भदाै । कोसी प्रदेश सरकारले कर्मचारीलाई दैनिक २ सय रुपैयाँको दरमा खाजा भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। आइतबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको कार्यालयमा कार्यरत कर्मचारीलाई दैनिक...बाँकी
काठमाडौँ, २९ भदौ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि आज बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुने भएको छ । सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र...बाँकी
झापा, २५ भदौ । सवारी दुर्घटनामा परी सुरुङ्गा स्थित प्यारागन एकाडेमीका प्रिन्सिपल डिआर सुवेदीको निधन भएको छ । कनकाई- ८ सितल चोकस्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ग १ च ३२४८ नम्बरको...बाँकी
जुम्ला, १७ भदाै । जुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। आइतबार बिहान कनकासुन्दरी गाउँपालिका-४ स्थित सडकमा भे १ ज १०९९ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिप...बाँकी
सुर्खेत, १६ भदाै । सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश गौरवको आयोजना रङ्गशालाको अनुगमन गरेका छन् । अनुगमन पश्चात् रङ्गशाला परिसरमा वृक्षारोपण समेत गरेका थिए । रङ्गशालाको काम यति...बाँकी
मेचीनगर, १५ भदाै । मेचीनगरका सुकुम्बासीहरू नारा जुलुससहित धनिपुर्जा माग्दै मेचीनगर नगरपालिका पुगेका छन् । आज भुमी अधिकार तथा श्रमिक संगठन नेपालले ५ बुँदे मागसहित नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएका हुन् । भुमी अधिकार कार्यान्वयनका लागि...बाँकी