झापा, १६ बैशाख । कपनस्थित सरस्वती नगरमा निरा पाण्डे आचार्यको हत्यामा संलग्न आरोपीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । करिब १३ वर्षदेखि भाँडा पसल सञ्चालन गर्ने आचार्यको वैशाख ७ मा पसलमै हत्या भएको थियो ।...बाँकी
झापा, १६ बैशाख । झापाकाे धुलाबारीमा दनुवार जागरण समितिकाे आयोजनामा सांस्कृतिक कार्यक्रममा सम्पन्न भएकाे छ । आज धुलाबारीमा झापा जिल्ला दनुवार जागरण समितिकाे आयोजनामा सांस्कृतिक कार्यक्रममा सम्पन्न भएकाे हाे । कार्यक्रममा प्रमुख अतिथि दनुवार जागरण...बाँकी
काठमाडौं, १६ बैशाख । संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार मध्यरातिदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको...बाँकी
काठमाडौं, १५ बैशाख । सामान्य प्रशासन तथा संघीय मामिलामन्त्री अमललाल मोदीले सरकारी कर्मचारीहरूले सरकारको नीति अनुसार काम नगर्दा जनताको आक्रोश राजनीतिक दलमाथि खनिएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा नेपाल आयल निगम कर्मचारी संघको नौं...बाँकी
झापा, १४ बैशाख । झापाको दमकमा आजबाट प्रदेशस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले जानकारी दिए । प्रतियोगिता दमकस्थित हिमालय...बाँकी
दाङ, १४ बैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सामाजिक सुरक्षाभत्ता कटौती नभई व्यवस्थित गर्न लागेको बताएकी छिन् । दाङको बंगलाचुुली गाउँपालिकाले आयोजना गरेको तेस्रो गाउँपालिका खेलकुद कपको उद्घाटन गर्दै मन्त्री शर्माले मुलुकको...बाँकी
पोखरा, १४ वैशाख । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा...बाँकी
काठमाडौँ, १४ बैशाख । सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अङ्ग्रेजीमा राख्ने टुङ्गो लागेसँगै सरकारले सोहीअनुसार नम्बर प्लेट छपाइ गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । प्रदेशको नाम नेपालीमा लेख्ने...बाँकी
झापा, १३ बैशाख । झापाको कचनकवल गाउँपालिकामा दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । स्थानीय सरकारका प्रतिनिधि, विद्यालयका शिक्षक र अग्रपंक्तिमा काम गर्नेहरूलाई मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्श तालिम दिइएको हो । कचनकवल...बाँकी
झापा, १४ वैशाख । नक्कली लालपूर्जा वितरण गरी रकम असुली गर्ने झापाकाे काँकरभिट्टाका एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लालपूर्जा दिलाइदिने भन्दै काँकरभिट्टा स्थित मेची डाँडाका कयौँ परिवारसगँ रकम असुलेको आरोपमा इलाका प्रहरी...बाँकी