News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय

रवि लामिछानेको आग्रह- यस्तो बेला नुन चुक बोकेर नआउनु होला

काठमाडौं, ४ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना ड्राइभर तीन तलाबाट खसेर सख्त घाइते भएको घटनामा मानवीयता देखाउन आग्रह गरेका छन् । सोमबार अपरान्ह रविले लेखेको स्टाटसको अंश छ, ‘म नेताभन्दा पहिले...बाँकी

घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु

माेरङ, २ बैशाख । घाँटीमा मासु अड्किएर मोरङको रतुवामाई नगरपालिका–९ मा शुक्रबार साँझ एक जनाको मृत्यु भएको छ । बंगुरको मासु घाँटीमा अड्किँदा रतुवामाई–९ का ४८ वर्षीय बेथुलाल माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।...बाँकी

सगरमाथा चढ्दै दाहाल

झापा, २१ चैत । झापा एक युवाले सगरमाथा आरोहण गरिरहेका छन् । झापा मेचीनगर- १५ का जयराम दाहाल (राम बहादुर ) सगरमाथा आराेहण गरिरहेका छन् । लुक्ला बेस क्याम्पबाट आइतबारदेखि यात्रा सुरुवात गरेका हुन ।दाहालले...बाँकी

स्वर्णिम वाग्लेले गरे तनहुँमा उम्मेदवारी दर्ता

पोखरा, २० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । तनहुँ १ मा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका हुन् । प्रस्तावकमा विश्वनाथ वास्तोला छन् भने समर्थकमा...बाँकी

आज उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता, कहाँबाट को-कोले दिँदैछन् उम्मेदवारी ?

काठमाडौं, २० चैत । आगामी वैशाख १० गते तनहुँ १, चितवन २ र बारा २ मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले तनहुँ–१, बारा–२ र चितवन–२ मा बिहान १० बजेदेखि साँझ...बाँकी

धुलाबारी खानेपानीको अध्यक्षमा काग्रेसका धनकाजी निर्वाचित

झापा, १९ चैत । धुलाबारी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा लोकतान्त्रिक प्यानलका धनकाजी खत्री दाहाल निर्वाचित भएका छन् । काँग्रेससहितको लोकतान्त्रिक प्यानलका खत्रीले १ हजार ३ सय ४९ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका...बाँकी

खानेपानी चुनावकाे अध्यक्षमा धनकाजी अघि

झापा, १९ चैत । धुलाबारी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा अहिले लोकतान्त्रिक प्यानलका धनकाजी खत्रीले अग्रता लिएका छन् । आइतबार मतगणनाको प्रारम्भिक मतपरिणाम अनुसार लोकतान्त्रिक प्यानलका धनकाजी खत्रीले ४ सय ९ मत ल्याएका छन् । त्यसैगरि...बाँकी

धुलाबारी खानेपानी चुनावकाे मतगणना सुरु

झापा, १९ चैत । धुलाबारी खानेपानी उपभोक्ता समितिको निर्वाचनको मतगणना आज विहानदेखि सुरु भएको छ ।धुलाबारी खानेपानीको मतगणना आइतबार विहान ९ वजेर ५० मिनेटदेखि धुलाबारी स्थित टाउनमा सुरु भएको निर्वाचन समिति संयोजक असोकुमार पोखरेलले जाकनारी...बाँकी

आज धुलाबारी खानेपानीको चुनाव

झापा, १८ चैत । धुलाबारी खानेपानी उपभोक्ता समितिको चुनाव आज हुँदै छ । त्रिपक्षीय भिडन्त हुने निश्चित भएको खानेपानीको निर्वाचनमा ११ पदका लागि ३३ जनाको उमेद्वारी परेको छ । मतदान आज विहान ८ बजेबाट धुलाबारीस्थित...बाँकी

नेताहरुमा देश बनाउने सपना हुनु पर्छ : माघव नेपाल

झापा, १७ चैत । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेताहरुले देश बनाउने सपना देख्नु पर्ने बताएका छन् । शुक्रबार झापाको चन्द्रगढीमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कम्युनिस्ट...बाँकी