News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय

नेकपा (एस) झापाद्वारा पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने

झापा, २० फागुन । नेकपा एकीकृत समाजवादी पार्टीको झापा जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ । झापाकाे बिर्तामोडमा बसेको बैठकले आगामी जेठ भित्रमा जिल्ला अधिबेशन गर्ने निर्णय गरेको हाे । बैठकले जिल्ला अध्यक्ष बेदराज रेग्मीको...बाँकी

कोशी प्रदेश खारेजको माग गर्दै यायोक्खाको विरोध प्रदर्शन

काठमाडौं, १९ फागुन । किरात राई यायोक्खाले प्रदेश १ को नाम ‘कोशी प्रदेश’विरुद्ध विरोध प्रदर्शन गरेको छ। शुक्रबार यायोक्खाले माइतीघर मण्डलामा कोशी नाम खारेजको माग राख्दै विरोध प्रदर्शन गरेको हो। फागुन १७ कालो दिन, कोशी...बाँकी

नकलबन्दा विलिभर्ष स्कुलको १७ औं वार्षिक उत्सव सम्पन्न

झापा, १९ फागुन । नकलबन्दा विलिभर्ष इङ्लिस स्कुलको १७ औं वार्षिक उत्सव कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । मेचीनगर-८ स्थित विद्यालयको प्राङ्गणमा विविध कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो । नकलबन्दा विलिभर्ष इङ्लिस स्कुलका विद्यालय...बाँकी

सरकारले लिटरमा ९ रुपैयाँ बढायो दूधको मूल्य

काठमाडौं, १९ फागुन । सरकारले दूधको मूल्य लिटरमै ९ रुपैयाँले वृद्धि गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाउने निर्णय गरेको मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो । दूधको मूल्य बढाउनु पर्ने...बाँकी

उपप्रधानमन्त्री श्रेष्ठ आज दोहा जाँदै

काठमाडौं, १९ फागुन । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन आज कतारको राजधानी दोहा जाँदैछन् । उपप्रधानमन्त्री श्रेष्ठ आज साँझ दोहा प्रस्थान गर्ने उनको सचिवालयका एक सदस्य...बाँकी

इटाभट्टामा थप सीसी क्यामेरा जडान गरिने

मेचीनगर, १९ फाल्गुन । मेचीनगर–७ डटाभट्टा बजार क्षेत्रमा थप सीसी क्यामेरा जडान गरिने भएको छ । मेचीनगर–७ मा चोरी घटना बढ्न थालेपछि सीसी क्यामेरा जडानमा वडा कार्यालयले चासो दिएको हो । इटाभट्टा बजार क्षेत्रका थप...बाँकी

आजबाट चलचित्र ‘छक्का पञ्जा ४’ र ‘२.० छड्के’ प्रदर्शनमा

काठमाडौँ, १९ फागुन । बहुप्रतिक्षित फिल्म छक्का पञ्जा–४ र छडके–२ आजबाट प्रदर्शनमा आउने भएका छन् । दीपकराज गिरी र दीपाश्री निरौलाको छक्का पञ्जा र अनमोल केसी अभिनित छडके–२ आजबाट प्रदर्शनमा आउन लागेको हो । दुबै...बाँकी

बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव’ सम्पन्न

झापा, १८ फागुन । झापाको बिर्तामोडमा सञ्चालित ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव’ सम्पन्न भएको छ । गत फागुन ५ गतेखि बिर्तामोड उद्योग वाणिज्य संघले सञ्चालन गरेको महोत्सवको समापन सत्रमा राजनीतिक व्यक्तित्वहरु डिल्लीप्रसाद सिटौला र मनकुमार गौतम,...बाँकी

नेपाल ८ वर्षपछि यू-१९ विश्वकपमा

काठमाडौं, १८ फागुन । नेपालले यू-१९ विश्वकप क्रिकेट खेल्ने भएको छ। नेपालले बिहीबार युएईलाई हराएसँगै श्रीलंका हुने यू-१९ विश्वकपमा स्थान बनाएको हो। जितका लागि नेपालले १९२ रनको चुनौती युएईलाई दिएको थियो। १८४ रन बनाउँदा युएईका...बाँकी

प्रदेशको नामकरण भएको खुसीयालीमा कोशीमा बिहीबार सार्वजनिक बिदा

मोरङ, १७ फागुन । प्रदेश नम्बर १ को नाम कोशी प्रदेशको रुपमा नामकरण भएको खुसीयालीमा बिहीबार सार्वजनिक बिदाको घोषणा भएको छ । प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा...बाँकी