News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय

सन्दीपलाई विदेश जान अदालतकाे अनुमति

काठमाडौं, १५ फागुन । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुनः थुनामा राख्न नपर्ने आदेश गरेको छ । उनलाई क्रिकेट खेल्नका लागि विदेश जाने अनुमति समेत अदालतले दिएकाे छ । नाबालिग बलात्कारको अभियोग खेपिरहेका सन्दीपलाई उच्च...बाँकी

मछिन्द्र क्लब भद्रपुर झापा गोल्डकपको फाइनलमा

झापा, १४ फागुन । मछिन्द्र फुटबल क्लब झापामा जारी मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अब मछिन्द्रले उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मीसँग मंगलबार भिड्नेछ । फाइनल प्रवेशसँगै मछिन्द्रले कम्तिमा ७...बाँकी

पलले पाए सफाइ, भोलि रिहा हुने

काठमाडौं, १४ फागुन । अभिनेता पूर्णविक्रम शाह(पल)ले उच्च अदालत पोखराबाट सफाइ पाएका छन्। सफाइ पाएपछि उनी भोलि रिहाई हुनेछन्। बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पललाई आज उच्च अदालतले सफाइ दिएको हो। न्यायाधीशद्धय डिल्लीराज...बाँकी

त्रिभुवन आर्मी भद्रपुर झापा गोल्डकपको फाइनलमा

झापा, १३ फागुन । उपाधिका दाबेदार मानिएका संकटा क्लब काठमाडौँमाथि सङ्घर्षपूर्ण जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी प्रथम भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आर्मीले आहा रारा पोखरा गोल्डकपमा ‘ए’ डिभिजन टोली संकटासँग...बाँकी

मेचीनगरमा विद्यालय स्तरीय नाट्य उत्सव हुने

झापा, १३ फागुन । झापाको मेचीनगरमा नाट्य उत्सव आयोजना हुने भएको छ । समाजमा विद्यमान रहेका विभिन्न समस्याविरुद्ध नाट्य क्षेत्रबाट निरन्तर आवाज उठाउँदै आएको संस्था परिवर्तन थिएटरको आयोजनामा “प्रथम मेचीनगर स्तरीय स्कुल नाट्य उत्सव” काँकरभिट्टामा...बाँकी

अपहरणमा परेकी मेचीनगरकी किशोरीको काठमाडौंबाट उद्धार

झापा, १३ फागुन । विदेशी नागरिकको कब्जामा परेको आशंका गरिएकी मेचीनगर–११ की १३ वर्षीया किशोरीको आज दिउँसो काठमाडौंबाट उद्धार भएको छ । बुवा वैदेशिक रोजगारीमा रहेको र आमा मात्र घरमा भएकी ती किशोरी दुई दिन...बाँकी

राष्ट्रपतिमा रामचन्द्र पौडेलले गराए उम्मेदवारी दर्ता, को–को बसे प्रस्तावक र समर्थक ?

काठमाडौँ, १३ फागुन । कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले शनिबार संसद भवन नयाँ बानेश्वरस्थित निर्वाचन अधिकतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । राष्ट्रपति पदमा पौडेलको प्रस्तावकमा शेरबहादुर...बाँकी

एपिएफ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

झापा, १२ फागुन । विभागीय टोली एपिएफ फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा पाहुना टोली काउवार्न बजार प्रगति संघ, ढाका बंगलादेशलाई सडनडेथमा पराजित गर्दै एपिएफले सेमिफाइनलको...बाँकी

चुनावी गठबन्धन ब्युँताउने अन्तिम तयारी

काठमाडौं, १२ फागुन । राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयनको दिन नजिकिँदै गर्दा विगतको चुनावी गठबन्धनका आबद्ध दलहरू एकाकार हुन थालेका छन् । वर्तमान सात दलीय सत्ता गठबन्धन दलहरूबीच राष्ट्रपति पदको विषयमा फरक मत देखिएसँगै पुराना...बाँकी

भद्रपुर झापा गोल्डकपमा आर्मी सेमिफाइनलमा

झापा, ११ फागुन । त्रिभुवन आर्मी क्लब प्रथम भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पाहुना टोली भुटानको ड्रुक ल्हायुल फुटबल क्लबलाई २–० ले पराजित गर्दै आर्मीले गोल्डकपको अन्तिम चारको यात्रा तय गरेको...बाँकी