News Portal

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

काठमाडौं, १३ मंसिर । काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरेरै फिर्ता भएको छ । अपरान्ह ४ बजे सिमरा उडेको बुद्धको एटीआर जहाज सिमरामा अवतरण नगरेर काठमाडौं फिर्ता भएको हो । पाइलटले ‘इन्डिकेटर’मा...बाँकी

सुकुम्वासी बस्ती हटाउन गएका नगर प्रहरी प्रमुखसहित ३६ प्रहरी घाइते

काठमाडौं, १२ मंसिर । सोमबार सुकुम्वासी बस्ती हटाउन गएका ३६ प्रहरी घाइते भएका छन्। काठमाडौंस्थित थापाथलीको सुकुम्वासी बस्ती हटाउन जाने क्रममा बस्तीका मानिसहरूको आक्रमणमा परी काठमाडौं महानगरपालिकाका प्रहरी उपरीक्षक एवं प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित...बाँकी

सुनसरी-१ मा जसपाका अशोक राई विजयी

विराटनगर, १२ मंसिर । सुनसरी- १ बाट १७०५१ मत ल्याएर राईले संसद यात्रा तय गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ १६६०१ मतमा रोकिइन् । सुरूदेखि नै लिड गरेकी गोमालाई अन्तिममा...बाँकी

मेचीनगरमा ब्राउन सुगरसहित चार युवक पक्राउ

झापा, ११ मंसिर । झापामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित चार युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-७ निवासी २४ वर्षीय मीनबहादुर उप्रेती, सोही ठाउँका २४ वर्षीय अमृत सुन्दास, मेचीनगर-८ निवासी २० वर्षीय सुसन...बाँकी

मातृकाप्रसाद यादवलाई पराजित गर्दै दीपक कार्की विजयी

काठमाडौं, ११ मंसिर । जनता समाजवादी पार्टी, नेपालका दीपक कार्की विजयी भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मातृका प्रसाद यादवलाई ५ हजार ९४८ मतान्तरले हराउँदै कार्की विजयी भएका हुन्। कार्कीले २७ हजार ४३१ मत...बाँकी

इलाम-२ मा एमालेका सुवास नेम्वाङ निर्वाचित

इलाम, १९ मंसिर । इलाम क्षेत्र नं २ बाट नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । उनले ३० हजार २० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६...बाँकी

राप्रपाका दिपक बोहोराले हराए गृहमन्त्री खाणलाई

रुपन्देही, १० मंसिर । रुपन्देही-३ मा राप्रपाका दिपक बोहोरा विजयी भएका छन् । बोहोराले गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई पराजित गरेका हुन् । बोहोराले ३६ हजार ६ सय ४८ मतसहित विजयी भएका छन्...बाँकी

समानुपातिकमा एमालेले कटायो २० लाख

काठमाडौं, १० मंसिर । नेकपा एमालेले समानुपातिकतर्फ २० लाख मत कटाएको छ । शनिबार दिउँसोसम्म एमालेको मत २० लाख ६ हजार ५८७ पुगेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको १९ लाख ३९ हजार १०४,...बाँकी

झापामा माओवादी शुन्य, पाँचै उम्मेदवार भए पराजित

झापा, ९ मंसिर । २०७४ सालको आम निर्वाचनमा माओवादी केन्द्रले झापामा एक जना प्रतिनिधिसभा सदस्य र दुई जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । त्यस भन्दा अघिका निर्वाचनहरूमा पनि माओवादीले जिल्लामा आफ्नो प्रतिनिधित्व जनाउँदै आएका...बाँकी