झापा, १९ कार्तिक । लोकतान्त्रिक– बाम गठबन्धनका तर्फबाट झापा क्षेत्र नम्बर ५ का उम्मेद्वारहरुले आगामी निर्वाचनका लागि आफ्ना प्रतिबद्धताहरू सार्वजनिक गरेका छन् । दमक- ६ सिद्धी मार्केटस्थित गठबन्धनको निर्वाचन प्रचार कार्यालयमा शुक्रवार आयोजित कार्यक्रममा प्रतिनिधिसभाका...बाँकी
काठमाडौं, १९ कार्तिक । नेकपा एमालेका नेता भीम रावलले आफूलक्षित पार्टी अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुरमा चुनावी सभामा उत्तेजित भाषण गरेको भन्दै आपत्ति जनाएका छन्। शुक्रबार कञ्चनपुरको चुनावी सभामा ओलीले आफनो बारेमा उत्तेजित भाषण गरेको...बाँकी
झापा, १८ कार्तिक । झापा क्षेत्र नं. १ का स्वतन्त्र उम्मेद्वार ठण्डबहादुर अधिकारीले परिवर्तनका लागि आफ्नो उम्मेद्वारी रहेको बताएका छन् । काँकरभिट्टामा शुक्रवार पत्रकार सम्मेलन गरेर उम्मेद्वार अधिकारीले राजनीतिक पार्टीहरुले सही काम गर्न नसकेपछि राष्ट्र...बाँकी
काठमाडौं, १८ कार्तिक । निर्वाचन आयोगले स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा चुनावी प्रचारप्रसार गर्न नपाउने स्मरण गराएको छ । आयोगका अनुसार, स्थानीय जनप्रतिनिधिले आफू बहाल रहेको बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक...बाँकी
काठमाडौँ, १८ कार्तिक । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ आज सकिने भएको छ। प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक करिब ८ करोड मतपत्र छपाइको काम आज सकिने निर्वाचन आयोगले...बाँकी
झापा, १७ कार्तिक । निर्वाचनको मिति नजिकिएसँगै लोकतान्त्रिक बाम गठबन्धनले झापा १ मा घरदैलो अभियानलाई तीब्र पार्दै लगेको छ । प्रदेश तथा संघीय उम्मेद्वारहरु यतिखेर जनताका समस्या बुझ्न र मत माग्न मतदाताको घर आँगनमा पुगिरहेका...बाँकी
झापा, १७ कार्तिक । झापाका चार पालिकाले भोलि शुक्रबार सार्वजनिक बिदा दिएको छ। आदिवासी राजवंशी तथा अन्य बहुसङ्ख्यक समुदायले मनाउने हरिबोधिनी एकादशी पर्वको अवसरमा भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिका, बाह्रदशी गाउँपालिका र कचनकवल गाउँपालिकाले शुक्रबार स्थानीय...बाँकी
झापा, १७ कार्तिक । झापा मेचीनगर- १२ स्थित धाइजन चोक निवासी राजन चिमरियाले आफ्नो जन्मदिनको अवसरमा दुई पत्रकार सहित शहिद तथा बेपत्ता परिवारका सदस्यलाई सम्मान गरेका छन् । चिमरियाले आफ्नो ४९ औं जन्मदिनको अवसरमा बुधबार...बाँकी
काठमाडौं, १७ कार्तिक । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार तथा राजनीतिक दलहरूले आज (बिहीबार)देखि खुला प्रचार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आजदेखि मंसिर १ गतेसम्म प्रचारप्रसारका लागि...बाँकी
धादिङ, १७ कार्तिक । धादिङको त्रिपुरासुन्दरी गाउाँपलिका–१ मा नेपाल प्रहरीसँग गस्तीमा गएकी एक म्यादी प्रहरीको भीरबाट लडेर मृत्यु भएको छ । त्रिपुरासुन्दरी–१ कै २१ वर्षीया भवानी खकुरालको गस्ती हिँड्ने क्रममा चिप्लिएर मंगलबार घाइते भएका थिए...बाँकी