नवलपरासी, १३ कात्तिक । पूर्वी नवलपरासीमा बस दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । पाल्पाको रम्भा गाउँपालिकाको हुँगिबाट मनकामना दर्शनको लागि जाँदै गरेको ना. ६ ख. ७५८० नम्बरको...बाँकी
काठमाडौं, १३ कात्तिक । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदै छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो...बाँकी
कालीकोट, १२ कात्तिक । कालीकोटमा भएको बम विष्फोटको घटनामा थप एक बालिकाको मृत्यु भएको छ। कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–१० मा भएको घटनामा परी घाइते भएकी बालिकाको कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो।...बाँकी
काठमाडौँ, १२ कात्तिक । सत्ता गठबन्धनमा रहेका दलका विद्यार्थी संगठनले प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० वटै निर्वाचन क्षेत्रमा संयुक्त निर्वाचन परिचालन समिति गठन गरेको छ। कात्तिक ११ गते अनेरास्ववियु...बाँकी
दाङ, १२ कात्तिक । दाङको तालमा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको दंगीशरण गाउँपालिका वडा नं. ४ मौली गाउँका ६५ वर्षीय लवरु चौधरीको स्थानीय सिंचाईका लागि निर्मित तालमा डुबेर मृत्यु भएको हो। इलाका प्रहरी...बाँकी
काठमाडौँ,१० कार्तिक । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई...बाँकी
अर्घाखाँची, १० कार्तिक । अर्घाखाँचीमा म्यादी प्रहरीले पोसाकमा टिकटक बनाउने तथा सामाजिक सञ्जालमा भिडियो राख्न नपाउने भएका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि खटिने म्यादी प्रहरीले सुरक्षामा खटिने...बाँकी
काठमाडौँ, १० कार्तिक । दिदी–बहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै...बाँकी
काठमाडौँ,१० कार्तिक । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य आजैका दिन दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आज भाइटीका दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि...बाँकी
काठमाडौं,९ कार्तिक । नेवार समुदायमा म्हः अर्थात (आत्म) पूजा समेत गरिन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका व्यक्तिहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । यस वर्ष मंगलवार र बुधवार दुई दिन...बाँकी