झापा, ३० साउन । झापाकाे काँकरभिट्टा र गौरीगञ्जबाट प्रहरीले चिनी, पाउडर दूध र सुपारी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-७ मा भारतबाट अवैधरूपमा भन्सार छलेर नेपाल भित्र्याएको २...बाँकी
रामेछाप, ३० साउन । एकपटक नागरिकता लिइसकेकी एक महिलालाई दोहोरो नागरिकता दिन सिफारिस गर्ने रामेछाप उमाकुण्ड ४ का वडाध्यक्ष मानबहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजुप्रसाद ढकालका अनुसार...बाँकी
झापा, ३० साउन । प्रेस क्लब मेचीनगरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार क्लबको कार्यालय काँकरभिट्टामा निर्वाचन समितिले एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित समितिलाई पदहस्तान्तरण गराएको हो । गत साउन २१ गते शनिबार...बाँकी
काठमाडौं, ३० साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन्। नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा पुनर्विचार हुन आवश्यक देखिएकाले उक्त विधेयक फिर्ता गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन्। राष्ट्रपति श्रीमती...बाँकी
झापा, २९ साउन । झापाको कनकाई नगरपालिकाबाट प्रकाशन सुरु गरेको कनकाई साप्ताहिक आठौँ वर्षमा प्रवेश गरेको छ । अनलाइन संस्करण कनकाई अनलाइन समेत निरन्तर प्रकाशन गरिरहेको कनकाई साप्ताहिकलाई आगामी दिनमा अझ परिष्कृत र युग सुबाउँधो...बाँकी
झापा, २८ साउन । नेकपा (एकीकृत समाजवादी पार्टी)का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राजनीति उमेरले नभएर विचारले गर्ने बताएका छन् । पछिल्लो समय देशका ७० बर्ष नाघेका शीर्ष नेताहरुले सक्रिय राजनीतिबाट सन्यास लिनुपर्ने...बाँकी
झापा, २८ साउन । नेपाली कथानक चलचित्र ‘माइकल अधिकारी‘ भदौ ३ गतेदेखि देशभर एकैसाथ प्रदर्शनी हुने भएको छ । प्रदर्शनको अन्तिम चरणको प्रचारप्रसारको लागि चलचित्रको टिम यतिबेला देशव्यापी प्रचारप्रसारमा निस्केको छ । यसै क्रममा शनिबार...बाँकी
काठमाडौं, २८ साउन । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार अपरान्हसम्म विभिन्न ४० राजनीतिक दलले दल दर्ता गराएका छन् । राष्ट्रिय मान्यता प्राप्त नेकपा (एमाले), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) लगायत...बाँकी
काठमाडौं, २८ साउन । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ९ः३० बजे बैठक सुरु हुने कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा निर्वाचनको तयारी, गठबन्धनमा सिट...बाँकी
काठमाडौं, २७ साउन । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ३३ राजनीतिक दल दर्ता भएका छन् । शुक्रबार ५ बजेसम्म यो संख्यामा दल दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा...बाँकी