काठमाडौँ, २३ साउन । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक बस्दै छ। सिट बाँडफाँटका लागि गठन गरिएको गठबन्धनको कार्यदलको पहिलो बैठक बस्न...बाँकी
झापा, २२ साउन । झापामा मोटरसाइकल दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका-७ स्थित नारायण चोककी ६२ वर्षीया लक्ष्मीमाया कार्की रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।...बाँकी
पाँचथर,२२ साउन । जिल्लाको गणेशमान सिं सामुदायिक अस्पतालमा सुत्केरी महिलाको मृत्यू भएको छ । शनिवार राती थप उपचारको लागि बाहिर लैजाने तयारी गर्दैगर्दा फिदिम ६ शिवाकी १९ बर्षिय करिना फागो (तुम्रोक) को मृत्यु अस्पतालले पुष्टि...बाँकी
काठमाडौँ, २२ साउन । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज निर्वाचन आयोगले दल दर्ता सुरु गर्दैछ। आयोगका अनुसार साउन ३१ गतेसम्म दल दर्ता गराउन पाइनेछ ।...बाँकी
झापा,२१ श्रावण । शनिबार बिहान म रिपोर्टिङको क्रमा मेचिनगर- ४ बाहुनडाँगी देखि भित्र पर्ने सशस्त्र पाेष्ट वरिपरि एक समुह ८/९ देखि १८/ १९ वर्षका भाइबहिनीहरु प्रकृतिसँग रमाउदै वरपर रहेका मन लोभ्याउने दृश्यहरु कापीका पानाहरुमा उतार्दै...बाँकी
सुर्खेत, २१ साउन । जंगली च्याउ खाँदा सल्यानमा एक बालिकाको मृत्यु भएको छ । सल्यान शारदा नगरपालिका–४ साइला कम्दकी ४ वर्षीया जोशना बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जंगली च्याउ खाँदा...बाँकी
झापा, २१ साउन । मेचीनगर प्रेस क्लबको अध्यक्ष डम्बर बराल निर्वाचित भएका छन् । आज (शनिबार) मेचीनगर स्थित काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको सभाहलमा सम्पन्न निर्वाचनबाट गठबन्धनको तर्फबाट अध्यक्षमा बराल निर्वाचित भएका हुन् । प्रेस...बाँकी
सल्यान, २० साउन । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता लोकमान खत्री केसीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले छत्रेश्वरी गाउँपालिका–१ का ४० वर्षीय टोपबहादुर खत्रीलाई पक्राउ गरेको हो। मृतक केसीका परिवारले दिएको...बाँकी
झापा, २० साउन । झापा मेचीनगरमा दुई पटकको आगलागीका कारण घरसंगै सरसामान समेत नष्ट भए पछि घर बिहिन बन्नु भएकी झापा लखि मर्डिले नयाँ घर पाएकी छिन् । मेची अभियानको संयोजनमा मर्डिका लागि निर्माण गरिएको...बाँकी
काठमाडौं, २१ साउन । सरकारले शहरी विद्युत प्रशारण तथा वितरण प्रणाली सुदृढ परियोजना कार्यान्वयनका लागि जापान सरकारबाट जापानी येन १५ अर्ब ९० करोड १० लाख करिव १४ अर्ब ६९ करोड सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न...बाँकी