मेचीनगर, २८ बैशाख । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले देशमा अझै पनि जात व्यवस्था जर्जर अवस्थामा रहेको दावी गरेका छन् । महाकाली–मेची साइकल यात्राी पत्रकार महिलाहरुलाई सम्मान गर्दै अध्यक्ष विश्वकर्माले देशका कर्णाली, सुदुरपश्चिम र...बाँकी
झापा, २८ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी अनुसन्धानलाई अघि बढाउनका लागि दबाब स्वरुप आज देशैभरी प्रदर्शन गर्न लागिएको नेकपा एकीकृत समाजवादी पार्टीका झापा जिल्ला सचिव बिपि भट्टराईले जानकारी दिए । आज दिनको ३...बाँकी
झापा, २७ बैशाख । अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर प्रेस क्लब मेचीगरका पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौलालाई फेसबुकमार्फत कार्वाहीको धम्की दिइएको घटनाप्रति प्रेस क्लब मेचीनगरको गम्भिर ध्यानाकर्षण भएको छ । क्लबका सचिव देबु बानियाँले बुधवार प्रेस...बाँकी
झापा, २७ वैशाख । झापाको मेचीनगरमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीय मिलन क्रिकेट क्लबको आयोजनामा जेठ ४ गतेदेखि झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिता आयोजना हुने भएको...बाँकी
झापा, २७ बैशाख । जस्तो सुकै विभेद बिरुद्ध मेची-महाकाली साइकल यात्रा सुरु गरेका तीन पत्रकार महिला मंगलबार साँझ पुर्वी नाका मेची आइपुगे । जातीय, क्षेत्रीय, लैंगिक लगायतका विभेद बिरुद्धको अभियानका यी सहयात्रीले एकै स्वरमा भने,...बाँकी
झापा, २६ वैशाख । झापामा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् । कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधर विभिन्न संघसंस्थाले निकालेको राँके जुलुसका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । मंगलबार साँझ...बाँकी
मेचीनगर, २५ बैशाख । मेचीनगर-७ स्थित आयाबारीमा सुविधा सम्पन्न ‘माई वल्र्ड रिकण्डिसन एण्ड सर्भिस सेन्टर सञ्चालनमा आएको छ । मेचीनगरका-६ का युवा नेता ओमप्रकाश खापुङसहित नारायण लिम्बू र रसाइली ब्रदर्श परिवारको करिब २ करोड लगानीमा...बाँकी
विराटनगर, २४ वैशाख । कोशी प्रदेश सरकारले चार जना पत्रकारलाई प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरेको छ । इलामका दुई, झापा र सुनसरीका एक–एक जना पत्रकारलाई जनही एक लाख रुपैयाँ नगदसहित प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरेको...बाँकी
झापा २३, वैशाख । लेखन संस्कृतिमा कमी आइरहेका बेला झापामा शिक्षित र युवा पुस्ता साहित्य सिर्जनामा जुटेको छ। अग्रज साहित्यकार तथा लेखन कर्ममा सक्रिय पुस्ताले साहित्य सिर्जनामा जुट्न निरन्तर आग्रह गरिरहँदा धेरै युवाको ध्यान त्यसतर्फ...बाँकी
झापा, २३ बैशाख । शिवसताक्षी–१ स्थित धरमपुर बचत तथा ऋण सहकारी संस्थाले १४ औ स्थापना दिवसको अवसर पारेर सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको छ । सहकारीले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।...बाँकी