News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय

नाइट चेस क्लबको साधारण सभा चैत २५ गते हुने

झापा, २२ फागुन । नाइट चेस क्लब काँकरभिट्टाको १३ औं वार्षिक साधारण सभा चैत २५ गते गर्ने भएको छ । नाइट चेस क्लवको आज बसेको पदाधिकारीको बैठकले क्लबको १३ औं वार्षिक साधारण सभा चैत २५...बाँकी

मेचीनगरमा क्षमता विकास सम्बन्धित तालिम सम्पन्न

झापा, २१ फागुन । झापाको मेचीनगरमा सञ्चालित ३ दिने क्षमता क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम आइतबार सम्पन्न भएको छ । आदिवासी जनजाति समुदायलाई लक्षित गरेर वडा नम्बर- ७ स्थित किरात याक्थुड्ं चुम्लुड्ंको सभाहलमा शुक्रवारदेखी...बाँकी

एनएमबि बैंकद्वारा झापाका ९ सामुदायिक विद्यालयमा १ सय वटा डस्टबिन वितरण

झापा, २१ फागुन । एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत झापाको धुलाबारीमा १ सय वटा डस्टबिन वितरण गरेको छ। उक्त सहयोग सो समुदायको विद्यालयको सरसफाइ तथा विद्यार्थीलाई फोहोर व्यवस्थापनको बानी बसाल्ने उदेश्यका साथ त्यस क्षेत्रका...बाँकी

हिमालयन एकाडेमीको वार्षिकोत्सवमा ‘वर्ष उत्कृष्टहरु’ सम्मानित

मेचीनगर, २१ फागुन । हिम्मत हिमालयन एजुकेशन फाउण्डेसनद्वारा सञ्चालित मेचीनगर–१० धुलाबारीस्थित हिमालयन इङ्लिस एकाडेमी स्कूलको ३६ औं वार्षिक उत्सव कार्यक्रम आइतबार सम्पन्न भएको छ । वार्षिकोत्सव कार्यक्रममा उत्कृष्ट वर्ष शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी तथा विभिन्न...बाँकी

सार्वजनिक जग्गा मेचीनगरको स्वामित्वमा ल्याउन पहल

मेचीनगर, २१ फागुन । मेचीनगर नगरपालिकाले राष्ट्रिय आवास कम्पनीसँग रहेको सार्वजनिक सरोकारका जग्गा आफ्नो स्वामित्वमा ल्याउन पहल सुरु गरेको छ । राष्ट्रिय आवास कम्पनीसँग मेचीनगरमा सयौं विगाहा सार्वजनिक जमिन रहेको छ ।२०४९ सालदेखि रहेको जग्गा...बाँकी

अजुर्नधारामा आँखा शिविर सम्पन्न

झापा, २१ फागुन । नयाँ चाहना समुहको आयोजनामा अर्जुनधारास्थित वडा- १ मा बृहत आँखा शिविर सम्पन्न भएको छ । मेची नेत्रालय काँकरभिट्टा र हेल्पिङ हेड्स हेल्थ एजुकेसन ( युएसए) को प्राविधिक सहयोग रहेको शिविरमा स्थानीय...बाँकी

बाँसबारी सामुदायिक वनमा एमाले प्यानलनै विजयी

झापा, २० फागुन । बाँसबारी सामुदायिक वनको अध्यक्षमा अम्बिका (मैनाली) प्रसाईं निर्वाचित भएकी छिन् । शनिबार सम्पन्न निर्वाचनबाट एमाले निकट उपभोक्ता हकहित संरक्षणका लागि बामपन्थी समूहकी प्रसाईं निर्वाचित भएकी हुन । प्रसाईले ३ सय ९३...बाँकी

बाँसबारी सामुदायिक वनको अध्यक्षमा प्रसाई निर्वाचित

झापा, २० फागुन । बाँसबारी सामुदायिक वनको अध्यक्षमा अम्बिका (मैनाली) प्रसाईं निर्वाचित भएकी छिन् । शनिबार सम्पन्न निर्वाचनबाट एमाले निकट उपभोक्ता हकहित संरक्षणका लागि बामपन्थी समूहकी प्रसाईं निर्वाचित भएकी हुन । प्रसाईले ३ सय ९३...बाँकी

नेकपा (एस) झापाद्वारा पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने

झापा, २० फागुन । नेकपा एकीकृत समाजवादी पार्टीको झापा जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ । झापाकाे बिर्तामोडमा बसेको बैठकले आगामी जेठ भित्रमा जिल्ला अधिबेशन गर्ने निर्णय गरेको हाे । बैठकले जिल्ला अध्यक्ष बेदराज रेग्मीको...बाँकी

बाँसबारी वनमा मतगणना सुरु

झापा, २० फागुन । बाँसबारी सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयनका लागि भएकाे निर्वाचन सम्पन्न भई मतगणना शुरु भएकाे छ । आज विहान ८:३० बजेदेखि बाँसबारी सामुदायिक वन उपभोक्ता समितिकाे परिसदमा भएकाे निर्वाचन ५:३०...बाँकी