विराटनगर, २५ पुस । प्रदेश नम्बर १ मा नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीसँगै ३ जना नवनियुक्त मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग पद तथा गोपनियताको शपथ ग्रहण गरेका...बाँकी
झापा, २५ पुस । झापाकाे मेचीनगर नगरपालिकाका जनप्रतिनिधिले नगरका प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौम्लागाईँलाई हाजिर गर्न रोक लगाए पछि मुजुलकामा हाजिर गरेका छन् । काजमा पुस १२ गते मन्त्रालय गएका प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लागाई...बाँकी
विराटनगर, २५ पुस । नेकपा माओवादी केन्द्र प्रदेश १ सरकारमा तत्काल सहभागी नहुने भएको छ । केन्द्रमा भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्र सरकारमा तत्काल सहभागी नहुने भएको हो । माओवादी केन्द्र प्रदेश १ का...बाँकी
विराटनगर, २५ पुस । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । उनको शपथ आज दिउँसोका लागि राखिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री कार्कीले आजै सानो आकारको...बाँकी
झापा, २५ पुस । झापाकाे मेचीनगर स्थित इटाभट्टामा प्रमुख कार्यालय रहेको खबरमञ्च साप्ताहिकको अनलाइन संस्करण खाबरमञ्च अनलाइन डक कम ह्याक भएको छ । आइतबार राती देखि अनलाइन ह्याक भएको खबरमञ्च साप्ताहिकका सम्पादक प्रकाश पौडेलले बताए...बाँकी
झापा, २४ पुस । नेपाली चलचित्रका महानायक राजेश हमाल भोलि (सोमबार) भद्रपुरमा आउँदैछन् । झापाको सदरमुकाम भद्रपुरमा ३२ औं प्याब्सन दिवसको अवसर पारेर आयोजित जिल्लास्तरीय बृहत् सांस्कृतिक प्रतियोगिताको समापन कार्यक्रममा महानायक हमाल आउन लागेको प्याब्सन...बाँकी
झापा, २४ पुस । लागू औषध नियन्त्रणमा प्रहरी सक्रिय भएर लागेसँगै लागू औषध प्रयोगकर्ता र कारोबारीहरू धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीले दिनहुँ त्यस्ता लागू औषधमा संलग्नहरूलाई पक्राउ गर्न थालेको हो । यसैक्रममा आइतबार...बाँकी
झापा, २४ पुस । झापाकाे मेचीनगर नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लागाँई भोलिदेखि नियमित कामकाजमा फर्कने भएका छन् । कार्यालयकै कामको सिलसिलामा पुस १२ गते काजमा संघीय मन्त्रालय काठमाडौं गएका चम्लागाई भोलि (पुस २५...बाँकी
विराटनगर, २४ पुस । नेकपा एमालेका नेता हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीलाई मुख्यमन्त्री नियुक्ती गर्न नेकपा माओवादी केन्द्र, राप्रपा...बाँकी
विराटनगर, २४ पुस । प्रदेश १ को मुख्यमन्त्रीमा दाबी गर्न नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्की प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । ६० जना सांसदको समर्थनसहित उनी प्रदेश प्रमुखको कार्यालय पुगेका हुन्...बाँकी