झापा, ७ मंसिर । झापा–१ प्रदेशसभा (ख) मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सबिना बजगाई निर्वाचित भएकी छन् । बुधबार सकिएको मत गणनामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बनेका श्यामविर लिम्बुलाई १ हजार ३ सय...बाँकी
झापा, ७ मंसिर । झापा क्षेत्र नम्बर १ (क) मा बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका गाेपाल तामाङ निर्वाचित भएका छन्। नेकपा एमालेका रविन काेइरालालाई ४ हजार ३ सय ८८ मतान्तरले पराजित गर्दै तामाङ विजयी भएका...बाँकी
काठमाडौं, ७ मंसिर । गुल्मी क्षेत्र नम्बर २ मा विजयी नेकपा एमालेका गोकर्ण बिष्टलाई निकटकतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले बधाई दिएकी छन् । बिष्टलाई ‘दाजु अग्रज’को सम्बोधन गर्दै उनले बुधबार अपरान्ह फेसबुक सन्देश...बाँकी
झापा, ७ मंसिर । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माको जित सुनिश्चित बनेको छ । पछिल्लो मतपरिणाम अनुसार गणना हुन बाँकी भन्दा बढी मत प्राप्त गरिसकेकोले उनको जित सुनिश्चित भएको हो ।...बाँकी
मेचीनगर, ७ मंसिर । झापा-१ मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य ‘क’ का उम्मेदवार गोपाल तामाङले अग्रता लिएका छन् । ३२ हजार ३४ मत गनिसक्दा तामाङको १४ हजार ६ सय ५ र नेकपा एमालेको...बाँकी
मेचीनगर, ७ मंसिर । झापा-१ को प्रदेश (ख) की राप्रपा उम्मेद्वार सबिना बजगाईले अग्रतालाई बढाएकी छन् । २४ हजार ९ सय १२ मत गणना हुँदा बजगाईले १० हजार ३ सय २ मत प्राप्त गरेकी छन्...बाँकी
मेचीनगर, ७ मंसिर । झापा निर्वाचन क्षेत्र नं १ मा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ११ हजारबढीको अग्रता लिएका छन् । गणनास्थलबाट प्राप्त जानकारीमा हालसम्म ६३ हजार ६४ मत गणना भएको छ जसमा शर्माले ३१...बाँकी
मेचीनगर, ७ मंसिर । झापा निर्वाचन क्षेत्र नं १ प्रदेश सभा (ख)तर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीकी सबिना बजगाईंले अग्रता कायमै राखेकी छिन् । बजगाईंले ८ हजार ९४० मत प्राप्त गरेकी छिन् । उनलाई नेकपा माओवादी केन्द्रका...बाँकी
झापा, ६ मंसिर । झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको अग्रता कायमै राखेको छ । २० हजार ६ सय ६१ मत गणना हुँदा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पार्टी राजेन्द्र लिङ्देन १० हजार ३...बाँकी
झापा, ६ मंसिर । झापा–१ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले मतान्तर बढाएका छन् । ३८ हजार ९ सय २२ मत गनिसक्दा शर्माको १९ हजार २ सय ९३ र नेकपा एमालेका...बाँकी