झापा, २६ असार । बिर्तामोडमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रम सञ्चालनका लागि बिर्तामोड नगरपालिका र करुणा फाउण्डेसनबीच मंगलबार सम्झौता भएको हो। सम्झौतामा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईँ, उपप्रमुख...बाँकी
झापा, २५ असार । मेची नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुने भारतकी १९ वर्षीया सकिना किसान रहेकी छन् । भारत दार्जिलिङ छोटिमनिराम ग्राम पञ्चायत ८ मनिरामस्थित खेतीमा रोपाई गरेर भारत घरतर्फ...बाँकी
दिक्तेल, २५ असार । कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा झापाले भोजपुरलाई १–० गोलले पराजित गर्दै उपाधिको रक्षा गरेको हो...बाँकी
झापा, २५ असार । झापाको बुद्धशान्ति गाउँपालिकामा कोशी प्रदेशकै सबैभन्दा लामो झोलुङ्गे पुलको शिलान्यास भएको छ । बुद्धशान्ति वडा-६ र ७ जोड्ने टिमाई खोलामाथि निर्माण हुने ४ सय ७६ मिटर लम्बाईको झोलुङ्गे पुलको साेमबार एक...बाँकी
झापा, २५ असार । नेपाल– भारतबीच सीमा सुरक्षासम्बन्धी साेमबार छलफल भएको छ । भद्रपुर-८ स्थित सशस्त्र प्रहरी बल, नेपाल नं.२ गण हे.क्वा. झापामा जिल्ला प्रशासन कार्यालय झापाले इन्डो नेपाल बोर्डर कोअर्डिनेटर कमिटीको बैठक आयोजना गरेको...बाँकी
विराटनगर, २२ असार । अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह बढेको छ । पानीको सतह निरन्तर बढेपछि सतर्क रहन सुरक्षा निकायले आग्रह गरेको छ । शनिबार साँझ पानीको बहाव मापन गर्दा कोशी ब्यारेज भएर...बाँकी
झापा, २२ असार । झापाको बिर्तामोडमा पानीमा डुबेर एकजनाको मृत्यु भएको छ । आज दिउँसो २.४५ बजेको समयमा बिर्तामोड नगरपालिका वडा नम्बर १० इलामेली टोल बस्ने ३५ वर्षीय सुनिल मुर्मुको पैनीमा डुबेर मृत्यु भएको हो...बाँकी
झापा, २१ असार । अपाङ्गता भएका व्यक्तिहरूलाई घर-घरमा पुगेर सेवा दिने उदेश्यले मेचीनगरमा आगामी साउन १ गतेदेखि अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सुरू हुने भएको छ । विहीबार मेचीनगर नगरपालिकामा आयोजित एक कार्यक्रममा नगरपालिका, कोशी...बाँकी
झापा, २१ असार । हात्ती आउँदै छ भन्ने अग्रिम सूचना दिने ‘जीपीएस एप्स’ सञ्चालनमा आएपछि बाहुनडाँगीका जनतालाई राहत महसुस भएको छ । वर्षौँदेखि पीडित यहाँका जनताले हात्ती आउँदै छ भन्ने अग्रिम सूचना दिने ‘जीपीएस एप्स’...बाँकी
झापा, २१ असार । चराको अध्ययन अनुशन्धान गरी लोपोन्मुख चराको खोज गरी चरा विज्ञका रुपमा स्थापित देबेन्द्र कुमार खरेल (देवेन) सम्मानित भएका छन् । धुलाबारी स्थित होटल रोयल निर्भानमा आज आयोजित रोटरी क्लब अफ मेचीनगरको...बाँकी