News Portal

गृहपृष्ठ प्रदेश १

मेचीनगरमा सामुदायिक विधालयतर्फ सरस्वती बाल कल्याणकी युना गाैतम उत्कृष्ट

झापा, १५ असार । झापाको मेचीनगर–१२ स्थित सरस्वती बाल कल्याणकी युना गौतमले एसईई २०८० मा सामुदायिक विद्यालयतर्फ मेचीनगरबाट उच्चतम जिपीए प्राप्त गरेकी छिन् । युनाले ३.८७ जिपीए प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक शुक्रराज घिमिरेले बताए ।...बाँकी

पत्रकार नै स्थानीय सत्ताको चाकडीमा, जनप्रतिनिधिलाई वर्जित छ, प्रश्न

झापा, १५ असार । सत्तामा बस्नेलाई प्रश्न र आलोचना सहनै नसक्ने बनाउन पत्रकारकै पनि भूमिका छ । कुनै पत्रकारले तथ्यसहित जनप्रतिनिधिलाई जवाफदेही बनाउँदा समाचार लेख्दा त्यही पत्रकारविरुद्ध अर्को पत्रकारले समाचार लेखेको घटना झापामा धेरै छन् । प्रश्न...बाँकी

सन्थाल समुदायबाट सोरेन र हाँस्दाले ल्याए उत्कृष्ट नतिजा

झापा, १५ असार । यस वर्षको एसइई परीक्षामा सीमान्तकृत सन्थाल समुदायका विद्यार्थीहरूले पनि राम्रो नतिजा ल्याएका छन् । झापाको बाह्रदशी गाउँपालिकामा रहेको गौरीशङ्कर माविका छात्र टेकनाथ सोरेनले सीमान्तकृत सन्थाल समुदायबाट एसइईकै इतिहासमा उच्च अंक ल्याएका...बाँकी

बैंकिङ कसुर मुद्दामा मेचीनगरका लुसन तिवारी पक्राउ

झापा, १४ असार । झापा प्रहरीले बैंकिङ कसुर मुद्दामा भागिरहेका एक व्यक्तिलाई पक्राउ गरेर कारागार पठाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा मेचीनगर- ४ का ३४ वर्षीय लुसन तिवारी रहेका छन् ।...बाँकी

मेचीनगरमा सामुदायिक विद्यालयका ६९ प्रतिशत विद्यार्थी फेल

झापा, १४ असार । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मेचीनगरका सामुदायिक विद्यालयतर्फ ६९ प्रतिशत भन्दा बढी विद्यार्थी अनुत्तीर्ण (नन् ग्रेडिङ) भएका छन्। नगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले दिएको जानकारी अनुसार एसईइमा मेचीनगर सामुदायिक...बाँकी

एसइइमा झापा टप बनिन् कुशिका बस्नेत

झापा, १४ असार । झापाको कमल गाउँपालिकाकी कुशिका बस्नेतले ४ जिपिए ल्याएकी छन् । झापाबाट एसइइमा ४ जिपिए ल्याउने उनी मात्र हुन् । कमल-५ पाडाजुँगीकी कुशिकाले दमकको सिद्धार्थ बोर्डिङ स्कुलबाट एसइइ दिएकी थिइन् । उनी...बाँकी

शिवसताक्षीमा खेतमा डुबेर एक कृषकको मृत्यु

झापा, १३ असार । झापाको शिवसताक्षीमा खेतमा जमेको पानीमा डुबेर एकजना कृषकको मृत्यु भएको छ । प्रहरीका अनुसार पानीमा डुबेर शिवसताक्षी-२ बस्ने २८ वर्षीय बुधे बेस्राको मृत्यु भएको हो । मादक पदार्थ सेवन गर्ने गरेका...बाँकी

मेचीनगरमा हात्ती मृत फेला

झापा, १३ असार । झापाको मेचीनगर नगरपालिका- ३ धरधरे टोलस्थित सुकेनिन्दा खोलाको किनारमा हात्ती मृत फेला परेको छ । अन्दाजी ९–१० बर्षको भाले हात्ती मृत अवस्थामा फेला परेको हो । स्थानीयले बिहान ७ः३० बजे खबर...बाँकी

स्वास्थ्य स्वयमसेविका चौधरीलाई मेचीनगरद्वारा सम्मान

मेचीनगर, १२ असार । मेचीनगर नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई नगदसहित सम्मान गरेको छ । बुधबार नगर कार्यपालिकाको दोस्रो नगरसभाको पाँचौँ अधिवेशनको समापनसत्रको अवसरमा महिला स्वास्थ्य स्वयमसेविका तेजमणि चौधरी मेचेलाई नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना...बाँकी

कचनकवलमा विषालु सर्पको टोकाइबाट बालिकाको मृत्यु

झापा, १२ असार । झापाको कचनकवलमा विषालु सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ। मंगलबार साँझ ५ः३० बजेको समयमा कचनकवल- ३ स्थित बढो केचना घर भएका हरि राजवंशीका १२ वर्षीया छोरीलाई घरको भण्डार कोठा भित्रको...बाँकी