शिवसताक्षी । झापाको शिवसताक्षीमा किराँतहरुको उधौली पर्व चासोक तङ्नाम भव्यताका साथ मनाएका छन् । । शिवसताक्षीको दूधे खेल मैदानमा स्थानीय किराँत याक्थुङ चुम्लङ शिवसताक्षीको आयोजनामा चासोक तङनाम मनाइएको हो । संघीय सांसद एलपी साँवा लिम्बु,...बाँकी
भद्रपुर : झापाको भद्रपुरमा किराँत समुदायले उधौली पर्व, ज्यापू दिवस र धन्य पूर्णिमामा विविध कार्यक्रमको आयोजना गरी मनाएका छन्। १३ जातजातिको सामूहिक मठमन्दिर रहेको भद्रपुर २ स्थित कमलधाप संयुक्त धार्मिक स्थलमा किराँत जातिले सो उधौली पर्व...बाँकी
बिर्तामोड। साना शहरी खानेपानी तथा सरसफई उपभोक्ता संस्थाको निर्वाचनमा संयुक्त लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ । मतगणनाको अन्तिम मत परिणाम अनुसार लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेद्वार जलकुमार गुरुङ १ हजार ७ सय ४ मत...बाँकी
विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उधौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्। उनले आज जारी गरेको...बाँकी
झापा। कनकाई मावि सुरुङ्गाको खेल मैदानमा मंसिर २८ गतेदेखि चौथो पालिका स्तरीय कनकाई नगरकप फुटबल प्रतियोगिता हुने भएको छ । कनकाई खेलकुद प्रतिष्ठानले सुरुङ्गामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा गरिसकेको जानकारी दिएको हो ।...बाँकी
झापा। आगामी पुस ४ गतेबाट प्रथम मेचीनगर वडास्तरीय फुटबल प्रतियोगिता सुरु हुने भएको छ । मेचीनगर–८ नम्बर वडा खेलकुद समितिले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो प्रतियोगिता बारे जानकारी दिइएको हो । आयोजक समितिका संयोजक एवं...बाँकी
झापा। महिला अधिकारकाक्षेत्रमा क्रियाशिल तथा समाज रुपान्तरणमा उल्लेखनिय भूमिका निर्वाह गर्ने मेचीनगरका दुईदर्जन बढी महिलालाई सम्मान गरिएको छ । लैगिक हिंसा विरुद्घको १६ दिने अभियानको समापनका अवसरमा मंगलबार मेचीनगर नगरपालिकाले सम्मान गरेको हो । सम्मानित महिलाहरुलाई...बाँकी
झापा। नेपाल फोटो पत्रकार महासंघ झापा शाखाको अध्यक्षमा विनोद पाण्डे चयन भएका छन् । शाखाको पहिलो अधिवेशनले पाण्डेको नेतृत्वमा ९ सदस्य नेतृत्व चयन गरेको छ । समितिको उपाध्यक्षमा इन्द्रजीत मुखिया, सचिव विष्णुप्रसाद लामिछाने, सह–सचिवमा प्रकृति...बाँकी
झापा । नेपाल डेरी एसोसिएसन प्रदेश नंं १ को दोस्रो साधारणसभा सम्पन्न भएको छ । कनकाई नगरपालिका–२ स्थित प्रजानन्द पशुपालन केन्द्रद्वारा सञ्चालित गाई फार्ममा उक्त साधारणसभा सम्पन्न भएको थियो । नेपाल डेरी एसोसिएसन प्रदेश नंं...बाँकी
विर्तामोड । झापाको विर्तामोडमा आज बिहान यात्रु बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत विर्तामोड सडक खण्डको रेखा पुल छेउ उक्त यात्रु बस दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय...बाँकी