झापा: जिल्लाको झापा गाउँपालिका ६ शरणामतीमा प्रथम प्रदेश १ स्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। झापा गाउँपालिकाको आयोजनामा आगामी पुस १४ गतेबाट १९ गतेसम्म प्रतियोगिता संचालन हुन लागेको हो। प्रतियोगितामा झापाका १० गाउँपालिका सहित...बाँकी
झापा। नेपाल भारतको सीमावर्ती नाका भद्रपुरस्थित मेची पुलभरि राष्ट्रिय झन्डा फहराइएको छ। बढ्दो सीमा अतिक्रमणसँगै नेपाल भ्रमण वर्ष सन् २०२० लाई मध्यनजर गरी भद्रपुर नगरपालिका-५ नम्बर वडा कार्यालयले दोस्रो संस्करणको मेची रिर्भर साइड ‘बिच’ भलिबल सन्दर्भ...बाँकी
इलाम। इलामको माङसेबुङमा एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–४ सिमलटारस्थित सिमलटार सामुदायिक स्वास्थ्य इकाइले एकैपटक चारवटा खोप लगाइदिएपछि डेढ महिनाकी बुनु देवानको मृत्यु भएको हो । उनलाई एकैपटक...बाँकी
झापा । वडा खेलकुद समिति मेचीनगर– ८ को आयोजनामा प्रथम मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक वडा नम्बर ८ ले विजयी सुरुवात गरेको छ । मेचीनगर–८ स्थित मेची विद्योदय आधारभूत विद्यालयको खेलमैदानमा शुक्रबार भएको...बाँकी
झापा। बुद्धशान्ति गाउँपालिकाले आउँदो शुक्रवार सार्वजनिक सुनवाई गर्ने भएको छ । बुद्धशान्ति गाउँपालिकाको कार्यपालिकाको बैठकको निर्णय अनुसार सार्वजानिक सुनवाई गर्ने मितिको तय गरेको गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत इन्द्रप्रसाद चापागाईंले बताएका छन् । सार्वजनिक सुनवाई कार्यक्रम बुधबारे...बाँकी
झापा। मेची उद्योग वाणिज्य संघको आयोजनामा हुन गईरहेको तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने तय भएकाे छन् । सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमितिका संयोजक ध्रुव कनालका अनुसार पुस ९ देखि...बाँकी
झापा। पाँच पोखरी सामुदायिक वन उपभोक्ता समूहको ३४ औ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सांसद गोपालचन्द्र बुढाथोकीले गरेका थिए । सामुदायिक बनको कार्यालय परिसरमा सोमवार आयोजना...बाँकी
झापा। शिवसताक्षी नगरपालिकाको वडा नम्बर २ मा रहेकाे मंगलबारे बजार स्तरोन्नती हुने भएको छ । नगरपालिकाकाे ७० प्रतिशत लगानी र स्थानीय उपभोक्ताको ३० प्रतिशत साझेदारी लगानीमा बजारको स्तरोन्नती हुने भएकाे छ । वडा नम्बर २...बाँकी
झापा। प्रदेश सांसद् गोपालचन्द्र बुढाथोकीले देशको आर्थिक समृद्धिमा सहकारीको महत्वपूर्ण भूमिका हुने बताएका छन् । सहकारीले सदस्यहरुको जीवनस्तर उकास्नेगरी उत्पादन र व्यवसायीक क्षेत्रमा लाग्ने हो भने नेपाल आत्मनिर्भर बन्न समय नलाग्ने उनको भनाई थियो ।...बाँकी
झापा। मेचीनगर–१ स्थित एसबी निकेतन अंग्रेजी विद्यालयले शुक्रबार बृहत खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । सो विद्यालयको खेल मैदानमा आयोजित कार्यक्रमको उद्घाटन मेचीनगर वडा नम्बर १ का अध्यक्ष पासाङ तामाङले गरेका थिए । कार्यक्रम उद्घाटनका क्रममा...बाँकी