झापा, १४ फागुन । झापामा लागूऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले मेची पुलमा पक्राउ परेका हुन् । आइतबार साँझ ७ बजेको समयमा मेचीनगर- ६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण...बाँकी
झापा, १४ फागुन । बिर्तामोड उद्योग वाणिज्य संघको आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न आज मतदान हुदैछ । निर्वाचन समितिले जनाए अनुसार विहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म निर्वाचनमा मतदान गर्न पाइनेछ...बाँकी
झापा, १४ फागुन । झापाको दमकस्थित रतुवा र दिपिनी खोला किनार क्षेत्रको करिब ५९ बिघा सार्वजनिक जग्गा हिनामिना गरेको अभियोगमा ३ सय ५९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष...बाँकी
झापा, १३ फागुन । झापामा मोटरसाइकल दुर्घटनामा हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका- ९ कालीस्थानका ५५ वर्षीय खेम बराल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।...बाँकी
झापा, १३ फागुन । झापा जिल्ला ब्याडमिन्टन संघको अध्यक्षमा दिपेश ढकाल चयन भएका छन् । आज झापाको मेचीनगरमा सम्पन्न संघको अधिवेशनले यसअघि उपाध्यक्ष रहेका ढकाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । भद्रपुर झापा गोल्ड कपका...बाँकी
झापा, १२ फागुन । स्वतन्त्र गणतान्त्रिक समाजवादी मोर्चा नामक पार्टी नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । चार बुँदे सहमतिसहित एकीकृत माओवादीमा विद्रोह गर्दै बासु दुलालको नेतृत्वमा बनेको मोर्चा शनिबार बिर्तामोडको एक कार्यक्रममार्फत औपचारिक रूपमा...बाँकी
झापा, १२ फागुन । नेकपा एस निकट रहेको पत्रकारहरूकाे संगठन समाजवादी प्रेस संगठन नेपाल झापाकाे अध्यक्षमा शम्भुजित दाहाल सर्वसम्मत चयन भएका छन् । आज झापाकाे विर्तामोडमा सम्पन्न भएको भेलाबाट दाहालको नेतृत्वमा नयाँ नेतृत्व सहित समिति...बाँकी
झापा, ११ फागुन । दक्षिणी झापाको कचनकवलमा जंगली हात्तीले फेरि दुईवटा घर भत्काएको छ । चारकोशे जलथल जंगलबाट निस्किएको ९ वटा हात्तीले शुक्रबार बिहान ३ बजे कचनकवल गाउँपालिका-१ स्थित कुटीमा दुई वटा घर भत्काएको जिल्ला...बाँकी
मेचीनगर, १० फागुन । लोड नपुगेर बिजुली काट्नुपर्ने समस्यालाई लक्षित गर्दै इलामको फिक्कलबाट झापाको चारआलीसम्म बिजुली ल्याउने प्रक्रिया सम्पन्न भएको छ । यसअघि मेचीनगर क्षेत्रमा बिजुली धेरै खपत हुँदा लोड नपुगेर लाइन जाने समस्या हुन्थ्यो...बाँकी
मेचीनगर, १० फागुन । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ मेचीनगरमा लामो समयदेखी रहेको विवाद फेरि उत्कर्षमा पुगेको छ । नगरका १५ वटा वडा मध्ये ८ वटा वडाका अध्यक्ष अनुपस्थित रहेको अवस्था र एउटा...बाँकी