News Portal

गृहपृष्ठ प्रदेश १, समाचार

साना किसान बाहुनडाँगीको वार्षिक साधारण सभामा सम्मान

बाहुनडाँगी । साना किसान कृषि सहकारी संस्था लि. बाहुनडाँगीको २० औं वार्षिक साधारण सभा सोमबार (आज) सम्पन्न भएको छ । मेचीनगर–४ स्थित बाहुनडाँगी सामुदायिक भवनको सभाहलमा संस्थाको साधारणसभा सम्पन्न भएको हो । संस्थाकी अध्यक्ष टुकादेवी...बाँकी

बेपत्ता भएका बिर्तामोडका व्यापारी मृत फेला

झापा, ८ असाेज । झापा बिर्तामोडका व्यवसायी गोविन्द अधिकारी बेपत्ता भएको ५ दिनपछि फेला परेका छन् । उनलाई प्रहरीले भद्रपुर-४ स्थित चिया बगानमा झुन्डिएको अवस्थामा फेला परेको झापा प्रहरीले जनाएको छ । बिर्तामोड-४ का अधिकारी...बाँकी

लोसपाका केन्द्रीय सदस्य गणेश राप्रपामा प्रवेश

झापा, ८ असाेज । झापाका दुई जना मधेसवादी नेता राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य सूर्यनारायण गणेश र पूर्व वैकल्पिक केन्द्रीय सदस्य देवेन्द्र किशोर ढुङ्गाना राप्रपामा प्रवेश गरेका हुन्...बाँकी

झापामा आत्महत्या दुरुत्साहनका घटना : तीन वर्षमा २० जनाको मृत्यु

झापा, ८ असाेज । झापामा आत्महत्या दुरुत्साहनसम्बन्धी अपराध बढ्दै गएको छ । विगत तीन वर्षको अवधिमा झापामा आत्महत्या दुरुत्साहनबाट २० जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १२ महिला, ६ पुरुष र दुई बालिका रहेका...बाँकी

क्यानको बन्द सत्रबाट किन गलहत्याइए लाक्पा ?

काँकरभिट्टा, ६ असाेज । हामीले पनि देशका लागि खेलेको ८, १० वर्ष विना पैसामा (आशु पुच्छै) । साला चोर भ्रष्टाचारी । एसियन ग्याममा महिला खेलाडी धरी पार्टिसिपेन्ट गराउन सक्दैन, थुक्क । म बरु जग्गा वेचेर...बाँकी

गृहलक्ष्मी सहकारीको पूँजी करिब १९ करोड

मेचीनगर, ६ असोज । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. को १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । मेचीनगर–९ स्थित संस्थाको प्रधान कार्यालयमा आज (शनिबार) सभा सम्पन्न भएको हो । मेचीनगर नगरपालिकाका...बाँकी

क्यान चुनावमा बन्द सत्रबाट निकालिए पछि भक्कानिए क्रिकेटर लाक्पा लामा

काठमाडौं, ५ असाेज । नेपाल क्रिकेट संघ-क्यानको चुनावी साधारण सभामा पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर लाक्पा लामामाथि दुर्व्यवहार भएको छ। बन्द सत्रमा उपस्थित लाक्पालाई क्यान अध्यक्ष चतुरबहादुर चन्दले निकाल्न प्रहरीलाई निर्देशन दिएपछि भक्कानिएका हुन्। चन्दले ‘प्रहरी साथीहरु...बाँकी

मेचीनगरमा महिला सिप विकास केन्द्र सञ्चालनको तयारीमा

मेचीनगर, ५ असाेज । झापाको मेचीनगर नगरपालिकामा करिब साढे तीन करोडको लागतमा महिलाहरूका लागि सीपमूलक तालिम केन्द्र सञ्चालनमा आउने भएको छ । नगरपालिकाले नगरको गौरवको योजना अन्तर्गत महिलालाई लक्षित गरी “महिला सीप विकास केन्द्र” सञ्चालनको...बाँकी

काँकरभिट्टामा असाेज १४ गते मेची-महाकाली समाजवाद यात्राकाे उद्घाटन

मेचीनगर, ५ असोज । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले असोज १४ गते काँकरभिट्टामा वृहत जनसभा आयोजना गर्ने भएको छ । समाजवाद जागरण यात्रा मेची–महाकालीको प्रारम्भ बिन्दु झापाको काँकरभिट्टामा पार्टीले वृहत जनसभा आयोजना गर्ने भएको हो...बाँकी

भद्रपुरका प्रमुख प्रशासकिय अधिकृतको मेचीनगरमा सरुवा

झापा, असोज ५ । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बिहिबारकाे निर्णय अनुसार पराजुलीको मन्त्रालयमा नै सरुवा भएको हाे भने मेचीनगरमा टेकप्रसाद रेग्मी प्रमुख...बाँकी