News Portal

गृहपृष्ठ प्रदेश १

काँकडभिट्टा नाकाबाट भारत लैजाँदै गरेका तीन बालकको उद्धार

झापा, २ असाेज । झापाको काँकडभिट्टा नाकाबाट तीन बालकको उद्धार गरिएको छ । अपरिचित व्यक्तिले ललाईफकाई भारत लैजाँदै गरेका ती बालकहरूलाई भारतीय एसएसबीले सीमा नाकाबाटै उद्धार गरी सशस्त्र प्रहरीलाई जिम्मा लगाएको छ । उद्धार गरिएका...बाँकी

इलामदेखि झापा आउँदै गरेको कार दुर्घटना हुँदा ६ जना घाइते

झापा, १ असाेज । इलामको रोङ गाउँपालिका- ३ कुटिडाँडा नजिकै आज साँझ कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । झापातर्फ आउँदै गरेको बीएए १६९२ नम्बरको सुजुकी कम्पनीको ग्राण्ड भिटारा कार हिलउड रिसोर्ट छेउको...बाँकी

भद्रपुरमा आगलागी हुँदा ५ लाख भन्दा बढीको क्षति

झापा, १ असाेज । भद्रपुरमा दुई वटा घरमा आगलागी हुँदा ५ लाख रुपैयाँ भन्दाबढीकाे क्षति भएको छ । भद्रपुर नगरपालिका– ५ स्थित झिम्कीचोक निवासी रोहित कामती र सोही ठाउँका अजय रसाइलीको घरमा सोमबार दिउँसो सवा...बाँकी

एनएमसीको घ्यूमाथी गुणस्तरको प्रश्न

मेचीनगर, १ असोज । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)द्वारा संचालित एनएमसी डेरी उद्योगले गुणस्तरहीन खारेको घ्यू बजारमा पठाएको उपभोक्ताले गुनासो गरेका छन् । अर्जुनधाराका एक जना नागरिकले सामाजिक संजाल फेसबुकमा खारेको घ्यूको बट्टाकै फोटो...बाँकी

रेडियो मन्त्र दोस्रो बर्षमा प्रवेश

झापा, १ असोज । झापाको मेचीनगर- ७ इटाभट्टाबाट प्रसारणमा रहेको रेडियो मन्त्र आज एक बर्ष पुरा भएको छ । झापा टाइम्स मिडिया नेटवर्कले सञ्चालन गरेको रेडियो मन्त्रले २०७९ असोज १ गतेदेखि प्रसारण शुरु गरेको थियो...बाँकी

धुलाबारीमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

झापा, ३१ भदाै । नेकपा एमाले निकट विद्याथी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मेचीनगर कमिटीले सविधानसभा अध्यक्ष एवं एमालेका केन्द्रीय उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा दिप प्रज्वलन कार्यक्रम गरेको छ । अनेरास्ववियु मेचीनगर...बाँकी

प्रदेशका कर्मचारीहरुलाई दैनिक दुई सय खाजा खर्च

मोरङ, ३१ भदाै । कोसी प्रदेश सरकारले कर्मचारीलाई दैनिक २ सय रुपैयाँको दरमा खाजा भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। आइतबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको कार्यालयमा कार्यरत कर्मचारीलाई दैनिक...बाँकी

शिवसताक्षीका सन्तबहादुर रुखमै अस्ताए

झापा, ३१ भदाै । झापा शिवसताक्षी नगरपालिका-८ रत्नचोकका सन्तबहादुर तामाङको रुख चढेको अवस्थामा मृत्युभएको छ । आइतबार बिहान साढे सात बजे रुखमा चढेर घाँस काट्ने क्रममा उनको रुखमै मृत्यु भएको हो । घर नजिकै रहेको...बाँकी

साहित्य चौतारी झापाले अग्रज स्रष्टालाई दीर्घ साधना सम्मान

झापा, ३१ भदाै । साहित्य, संगीत र कलाको संगम साहित्य चौतारी झापाले मासिक सांगीतिक काव्य सभा र राष्ट्रिय बाल दिवसको अवसर पारेर झापाका विभिन्न पाँच जना अग्रज स्रष्टालाई दीर्घ साधना सम्मान प्रदान गरेको छ ।...बाँकी

चारआलीमा बिल बिनाको मरेको माछा नियन्त्रणपछि नष्ट

झापा, ३१ भदाै । झापाको मेचीनगरबाट बिना बिलको मरेको माछा नियन्त्रणमा लिएको छ । प्रहरी चौकी चारआली, कोशी प्रदेश मत्छे किसान समूहका वरिष्ठ उपाध्यक्ष मोहन शिवाकोटी र मेची मत्छे किसान समूह झापाका अध्यक्ष लक्ष्मी शिवाकोटीसहितको...बाँकी