काठमाडौँ, ६ साउन । नेपाल नागरिकता पहिलो संशोधन विधेयक-२०७९ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको प्रस्ताव बहुमतले पारित भएको हो । गृहमन्त्री खाँणले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तान...बाँकी
बाग्लुङ, ६ श्रावण । बाग्लुङको काठेखोला गाउँपालिका वडा नम्बर -३ कि द्वन्द्वपीडित सावित्री खड्का द्वन्द्वकालीन विषयमा संसद् सचिवालयमा दर्ता गरिएको विधेयक अमान्य भएको बताउँछिन् ।सरकारले संसदमा दर्ता गराएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा...बाँकी
काडमाडाैँ, ६ श्रावण । आज देशका १० भन्दाबढी नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज तामाकोसी, हम्पचुवारस्थित सुनकोसी, देवघाटस्थित नारायणी, बेत्रावतीस्थित...बाँकी
काठमाण्डाैँ, ६ श्रावण । सरकारले नागरिकता विधेयक फास्ट ट्र्याकमा पारित गर्ने तयारी गरेको छ । शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा नागरिकता विधेयकमाथि परेका संशोधनमाथि हाउसमै छलफल गर्ने र पारित गर्ने कार्यसूची छ । सामान्यतया विधेयकहरुमाथि दफावार...बाँकी
काठमाडाैँ, ६ श्रावण । सिरहाको लहान नगरपालिकाका उपमेयर राम महतो विरुद्ध जबरजस्ती करणीको उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीका अनुसार दुई महिना अघि भएको घटनाको बिषयलाई लिएर उपमेयर महतो...बाँकी
काठमाडौँ, ६ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४० औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६...बाँकी
काठमाडौँ, ६ साउन । नेपालका कम्युनिस्ट पार्टी एकीकरण गृहकार्य अगाडि बढेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकरणबाट नयाँ गठन हुने पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र) राख्न प्रस्तावसमेत...बाँकी
सुर्खेत, ५ श्रावण । स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित कालीकोटको खाँडाचक्र नगरपालिकाका मेयर कमलबहादुर शाही एकीकृत समाजवादीमा फर्किएका छन् । मेयर शाहीलाई काठमाडौंमा बिहीबार आयोजित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरे । नेकपा...बाँकी
काठमाडौं, ५ श्रावण । सर्वोच्च अदालतको नयाँ भवन बनाउने ठेकेदारले ५ करोड ५ लाख रुपैयाँ फिर्ता गरेका छन् ।फर्जी कागजातका आधारमा अनियमितता गरेको विवरण बाहिरिएपछि भवन निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले रकम फिर्ता गरेको सर्वोच्च...बाँकी
काठमाडौं, ५ श्रावण । सरकारले तोकेको मापदण्ड पूरा गर्न नसके पनि यो वर्ष कुनै पनि म्यानपावर खारेज नहुने भएका छन् । लगातार दुई वर्षमा एक सय जना कामदार पठाउन नसकेका म्यानपावर कम्पनी खारेज हुने व्यवस्था...बाँकी