काठमाडाैँ, ५ श्रावण । पाटन दरबार परिसरमा रहेको ज्वाला नरसिंह मन्दिर पुनःनिर्माण अलपत्र अवस्थामा रहेको छ । विसं २०७२ को गोरखा भूकम्पले क्षतिग्रस्त बनाएको सो मन्दिरका लागि आवश्यक सामग्रीको समयमै जोहो गर्न नसक्दा अझै अन्योलको...बाँकी
काठमाडाैँ, ५ श्रावण । पर्सा जिल्लाको ठोरी र आसपास भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले सो क्षेत्रका बासिन्दालाई एसएमएस पठाउँदै अतिभारी वर्षा भएको जानकारी दिएको हो ।विभागले सो सो क्षेत्रमा पछिल्लो...बाँकी
काठमाडौं,५ श्रावण । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा दानबहादुर तामाङ नियुक्त भएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङलाई राजदूतमा नियुक्त गरेकी हुन् ।मन्त्रिपरिषदले राजदूतमा सिफारिस गरेपछि तामाङको नाम संसदीय सुनुवाई समितिले नियुक्तिका लागि अनुमोदन...बाँकी
काठमाडौं,४ श्रावण । फेसबुक प्रयोगकर्ताका लागि मेटा कम्पनीले एउटा ठूलो उपहार दिएको छ । अब तपाईं एउटै फेसबुक अकाउन्टबाट अधिकतम पाँचवटा प्रोफाइल बनाउन सक्नुहुनेछ । उक्त फिचरको उद्देश्य फेसबुक प्लाटफर्ममा प्रयोगकर्ताहरुको इन्गेजमेन्ट बढाउनु हो ।फेसबुकको...बाँकी
गुल्मी,४ श्रावण । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशका ३ सय ९६ स्थानीय तहमा एकै दिन अस्पतालहरूको शिलान्यास गर्ने निर्णयअनुसार गुल्मीमा शिलान्यास भएका अस्पतालको अवस्था बिजोग छ। २०७७ साल मङसिर १५ मा तामझाम...बाँकी
काठमाडाैँ, ४ श्रावण । नेकपा एमाले सांसद भीम रावल अमेरिकासँग एसपीपी सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङ गर्न माग गर्दै रोष्टममा उभिएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा रोष्टमबाट उनले सरकारले अमेरिकासँग एसपीपी सम्झौता नगर्ने निर्णयको...बाँकी
मेचिनगर, ४ श्रावण । चाराली स्थित त्रिदेव बहुमुखि क्याम्पसमा नेपाल बिद्यार्थी संघले बुद्यबार निशुल्क सेनेटरी प्याड बितरण गरेको हो। महिनावारी ब्यबस्थापन गर्न नसक्दा प्रत्येक महिना किशोरीहरुलाई केहि दिन क्याम्पस अनुपश्थित हुने समस्या हट्ने विश्वास लिइएको...बाँकी
काठमाडौँ, ४ श्रावण । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दशानायकेले राजीनामा दिएका छन् । बुधबार पुबुदुले निजी कारणले गर्दा राजीनामा दिएका हुन् । स्कटल्याण्ड भ्रमणमा ४ मध्ये १ खेल मात्र जितेर मंगलबार नेपाली टोली...बाँकी
हेटौंडा, ४ श्रावण । परीक्षा दिन पुगेका छात्रामाथि दुर्व्यवहार गर्ने दुई जना कर्मचारीलाई हेटौंडा क्याम्पसले निलम्बन गरेको छ। बुधबार क्याम्पस र सरोकारवालाहरूबीच बसेको बैठकले स्नातक तह दोस्रो वर्षको परीक्षा दिन गएका छात्राहरूमाथि दुर्व्यवहार गर्ने दुई...बाँकी
काठमाडाैँ, ४ श्रावण । श्रीलंकामा आज राष्ट्रपति निर्वाचन हुँदैछ। बढ्दो आर्थिक संकट र सरकारविरुद्ध प्रदर्शनबिच राष्ट्रपति गोताबाय राजपाक्षे विदेश पलायन भएपछि सांसदहरु नयाँ राष्ट्रपति छनोटमा जुटेका हुन्। गोताबायले विदेशबाटै राजीनामा दिएका थिए। त्यसपछि प्रधानमन्त्री रनिल...बाँकी