News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, विशेष, समाचार, समाज

जंगलबाट ल्याएको च्याउ खाँदा बुटवलमा १९ जना बिरामी

काठमाडाैँ, १६ असार । जंगलबाट ल्याएको च्याउ खाँदा बुटवलमा १९ जना बिरामी भएका छन्। उनीहरू सबै बुटवल उपमहानगरपालिका वडा नम्बर १२ नयाँ गाउँका हुन्।बिरामी हुनेहरू मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ। इलाका प्रहरी कार्यालय...बाँकी

श्रीमतीलाई हत्या प्रयास गर्ने श्रीमानविरूद्ध मुद्दा दर्ता

काठमाडाैँ, १६ असार । श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाई हत्याको प्रयास गर्ने श्रीमानविरूद्ध ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा दर्ता भएको छ।दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवाकी २८ वर्षीया माया श्रेष्ठ चनाराले इलाका प्रहरी कार्यालय...बाँकी

धनगढीस्थित विद्युत् प्राधिकरण वितरण केन्द्र डुबानमा

कैलाली, १६ असार ।मंगलबार रातिदेखि परेको पानीका कारण धनगढीस्थित नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र डुबानमा परेको छ । डुबानका कारण विद्युत सेवा समेत अबरुद्ध भएको छ ।प्राधिकरणका प्रमुख सुर्य नारायण मण्डलले पानी केही कम...बाँकी

गोठ भत्किँदा बहिनीको मृत्यु, दाजु घाइते

स्याङ्जा, १६ असार । स्याङ्जाको गल्याङ नगरपालिका-१० दुबिन डाँडामा घरसँगैको गोठ भत्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । स्थानीय ढाकाराम भट्टराईको घर सहितको गोठ भत्किँदा उनकी १३ वर्षकी...बाँकी

काठमाण्डौको बालाजुमा भ्यान र मोटरसाइकल ठोक्किँदा एक जनाकाे ज्यान गयाे

काठमाण्डौ, १६ असार । काठमाण्डौको बालाजुमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । गएराति सवा ८ बजे बा ६ च ४८११ नम्बरको सामान बोक्ने भ्यान र बा ७५ प २२५९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका...बाँकी

घरभित्रै ५० प्रतिशत महिला हिंसा

काठमाडाैँ, १५ असार । महिलामाथि हुने हिंसामा ५० प्रतिशत घरभित्रै हुने गरेको पाइएको छ । महिला पुनःस्थापना केन्द्र(ओरेक) ले जेठ महिनामा २०० सय महिला तथा बालबालिकामाथि हिंसा भएको तथ्याङ्क सार्वजनिक गरेको हो । तथ्याङ्क अनुसार...बाँकी

गायक विपुल क्षेत्री ‘ग्रामी अवार्ड’को सदस्यमा मनोनित

काठमाडौं, १५ असार । गायक विपुल क्षेत्री विश्व प्रतिष्ठित सांगितिक अवार्ड ‘ग्रामी अवार्ड’को सदस्यमा मनोनित भएका छन्। क्षेत्रीले सामाजिक सञ्जालमार्फत आफू ग्रामीको सदस्यमा मनोनित भएको जानकारी दिएका हुन्। अवार्ड आयोजक समितिले विश्वभरका दुई हजारभन्दा धेरै...बाँकी

११ महिनामा जीवन बिमा कम्पनीले संकलन गरे १ खर्ब १९ अर्ब बिमा शुल्क

काठमाडौं, १५ असार । जीवन बिमा कम्पनीहरूले चालू आर्थिक वर्षको जेठसम्म करिब सवा २ खर्ब प्रथम बिमा शुल्क संकलन गरेका छन्। चालू आर्थिक वर्षको ११ महिनासम्म नेपालमा सञ्चालित १९ वटा जीवन बिमा कम्पनीले कुल १...बाँकी

वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै

काठमाडौं, १४ असार । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन्। आज अपराह्न कार्यक्रम आयोजना गरेर राजनीतिक दल घोषणा गर्न लागेको राष्ट्रिय एकता अभियानका प्रचारविभाग प्रमुख निमाकान्त पाण्डेले जानकारी दिए। गौतमले...बाँकी

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक आज पनि

काठमाडौं, १४ असार । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) केन्द्रीय परिषद् बैठक आज पनि बस्दैछ । बैठक सोमबारदेखि सुरु भएको हो । अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको ३४ पृष्ठको प्रतिवेदनमाथि मंगलबार छलफल हुनेछ । बैठकले उक्त...बाँकी