News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय

गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

काठमाडौं, ११ माघ । गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारेको मुद्दामा आज (११ माघ) अन्तिम सुनुवाइ हुँदैछ। गत २२ पुसमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि अन्तिम सुनुवाइका लागि आज पेशी तोकिएको हो। राष्ट्रिय स्वतन्त्र...बाँकी

संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसादको निधन

काठमाडौं, माघ ११ । राजधानीको संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि आत्मदाहको प्रयास गरेका युवाको उपचारको क्रममा निधन भएको छ। उनको आज बिहान ५ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको हो । शरिरको अधिकांश भाग...बाँकी

भद्रपुर झापा गोल्डकपकाे प्रथम पुरस्कार १३ लाख ढकाल परिवारले दिने

झापा, १० माघ । भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको प्रथम पुरस्कार ढकाल परिवारले दिने भएका छन् । मेची रङ्गशालामा फागुन ७ गतेदेखि सञ्चालन हुने प्रतियोगिताको प्रथम पुरस्कार राशि नगद रु १३ लाख राखिएको...बाँकी

मेचीनगरकाे तेलपानी सामुदायिक वनमा आर्थिक अनियमितता, छानबिन गर्न समिति गठन

झापा, १० माघ । झापाको मेचीनगर–३ स्थित तेलपानी सामुदायिक वन उपभोक्ता समूहले गरेको आर्थिक अनियमितता बारे छानबिनका लागि डिभिजन वन कार्यालय झापाले छानबिन समिति गठन गरेको छ। डिभिजनका सहायक वन अधिकृत ऋषि पराजुलीको नेतृत्वमा तीन...बाँकी

बानियाँ प्रतिष्ठानद्वारा अर्पण शर्मासहित तीन व्यक्तिलाई सम्मान गर्ने

झापा, १० माघ । मेमोरी किङ अर्पण शर्मालाई गृहजिल्लामा सम्मानित गरिने भएको छ । लाल भागिरथा बानियाँ प्रतिष्ठान मेचीनगरले उनीलगायत तीन प्रतिभालाई माघ २१ गते एक समारोहबीच पुरस्कृत गर्ने भएको हो । प्रतिष्ठानले आज धुलाबारीको...बाँकी

मानव वेचबिखन बिरुद्ध जेसिजको अन्तरक्रिया

झापा, १० माघ । पुर्वी सिमा नाकामा मानव बेचविखत बिरुद्ध सराेकारवालाहरुकाे भुमिका बिषयक अन्तरक्रिया मंगलवार सम्पन्न भयो । विर्तामोड लेडि जेसिजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विभिन्न सराेकारवाला निकायका प्रतिनिधिहरुले मानव बेचबिखन जघन्य मानवीय अपराध रहेको...बाँकी

बाल सुबोधनी बिद्यालयकाे अध्यक्षमा मुनिलाल चयन

झापा, ९ माघ । झापाको मेचीनगर-१४ स्थित बाल सुबोधनी माध्यमिक बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा मुनिलाल राजबंशी चयन भएका छन् । बिद्यालयमा आयोजित भेलाले राजबंशीसहित ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो । अध्यक्ष राजबंशी माओवादी केन्द्र...बाँकी

कांग्रेसले पायो प्रमुख विपक्षी दलको मान्यता

काठमाडौँ, ९ माघ । नेपाली कांग्रेसले प्रमुख विपक्षी दलको मान्यता पाएको छ । ​कांग्रेस संसदीय दलले पठाएको पत्रको जवाफ दिँदै संसद सचिवालयका उपसचिव रामहरि थापाले प्रतिपक्षी दलको मान्यता पाएको जानकारी गराएका हुन् । सचिवालयले सभापति...बाँकी

बुधबारेबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

झापा, ९ माघ । झापाकाे बुधबारेमा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा अटो चालक २४ वर्षीय अजय तामाङ, अटोमा सवार १९ वर्षीय सन्देश राई र २० वर्षीय सन्तोष...बाँकी

प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा गजुरेल नियुक्त

काठमाडौं, ९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रमुख सल्लाहकारमा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेललाई नियुक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले गजुरेलाई यसअघि नै प्रमुख राजनीतिक सल्लाहकार बनाउने प्रस्ताव गरेका थिए । गजुरेल सिन्धुलीबाट...बाँकी