झापा, ३० असाेज । झापा क्षेत्र नं १ मा नेकपा माओवादी केन्द्रका नगर कमिटी इञ्चार्ज पुष्प गुरागाईसहित जिल्ला र नगर कमिटीको ठूलो समूह आज नेकपा एमालेमा समाहित भएको छ । काँकरभिट्टास्थित एमाले पार्टी कार्यालयमा आयोजित...बाँकी
काठमाडौँ, ३० असाेज । वाङ्गमय सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा तीन साताअघि भर्ना...बाँकी
झापा, २९ असोज । झापाको शिवसताक्षीमा शनिवार साँझ भ्यानको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । माइधार – भालुखोला सडकखण्डको किरात चोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको इको भ्यानको ठक्करबाट...बाँकी
झापा, २७ असाेज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मेचीनगरका प्रभावशाली नेता रमेश दाहालले राप्रपा पार्टी छाडेका छन् । बाहुनडाँगी निवासी दाहाल राप्रपा प्रदेश नम्बर १ कमिटि सदस्य थिए । उनले आज (शुक्रवार) सामाजिक सञ्जालमार्फत राप्रपा...बाँकी
काठमाडौं, २७ असोज । देशभर पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १ हजार ७ सय ८६ जनाको नमूना परीक्षण गरिएको थियो । ७ सय २५ जनाको...बाँकी
काठमाडौँ, २७ असाेज । बलात्कार अभियोगमा हाल न्यायिक हिरासतमा रहेका सन्दीप लामिछानेविरुद्ध १ कात्तिकमा मुद्दा दर्ता हुने भएको छ। जिल्ला अदालतले थुनामा राख्न दोस्रोपटक पाँच दिनको म्याद थप गरेको छ । यसअघि उनलाई सात दिन...बाँकी
कास्की, २६ असाेज । मनाङ प्रदेश सभा सदस्य ‘ख’ बाट उम्मेदवारी दिएका दीपक मनाङे निर्विरोध निर्वाचित हुने भएका छन् । उक्त क्षेत्रबाट प्रदेश सभातर्फ स्वतन्त्र रूपमा उम्मेदवारी दिएका अर्का उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी...बाँकी
काठमाडौं, २६ असाेज । निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचनका उम्मेदवारलाई आज बुधबार निर्वाचन चिह्न प्रदान गर्दैछ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारलाई आयोगले निर्वाचन चिह्न प्रदान गर्ने भएको हो। राष्ट्रिय मान्यता प्राप्त...बाँकी
बुटवल,२६ असोज । रुपन्देही २ मा प्रतिनिधिसभामा उम्मेदवारी दिएका सत्ता गठबन्धनका राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज भएको छ । नेकपा एकीकृत समाजवादीका गुरुङसहित हाम्रो नेपाली पार्टीका कमल भुसाल र हिमाल बस्यालको पनि उम्मेदवारी खारेज...बाँकी
काठमाडौं, २६ असोज । निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसोसम्मको समय दिएको छ । आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उमेदवारी दिएका व्यक्तिले आज...बाँकी