झापा, २४ असोज । नेकपा माओवादी केन्द्रका नेता राजन चिमरियाले झापा क्षेत्र नं. १ मा प्रदेश सभा सदस्य ‘ख’मा स्वतन्त्रबाट उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् । आइतबार सम्पन्न उम्मेद्वार मनोनयन दर्ता पत्रमा नेता चिमरियाले स्वतन्त्रको...बाँकी
झापा, २३ असाेज । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । उनले आइतबार दिउँसो उम्मेदवारी दर्ता गराएका हुन् । शर्माको प्रस्तावकमा काँग्रेस जिल्ला उपसभापति...बाँकी
गोरखा, २२ असाेज । गोरखामा रुखमा झुण्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । भीमसेन थापा गाउँपालिका वडा- ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुण्डिएको अवस्थामा...बाँकी
काठमाडौं, २२ असाेज । अछाम–१ बाट एकल सिफारिसमा परेका नेता भीम रावललाई टिकट नदिएपछि एमाले अछाममा विद्रोह भएको छ । जिल्ला कमिटी सचिवालयका ४ सहित ३८ जनाले सामूहिक राजीनामा दिएका छन् । केन्द्रले टिकट वितरण...बाँकी
काठमाडौं, २२ असाेज । नेककपा एमालेका नेता घनश्याम भुसालले एमाले परित्याग गरेका छन् । केपी ओलीको नेतृत्वमा पार्टी नसुध्रिने निश्कर्षसहित भुसालले एमाले परित्याग गरेका हुन् । एमाले छाडेका भुसालले रुपन्देही १ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी...बाँकी
काठमाडौं, २२ असाेज । नेकपा एमालेका पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको शनिबार निधन भएको छ । काँडाघारीस्थित आफ्नै निवासमा बाथरुममा लडेर उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । २०६४ सालमा ओखलढुंगा जिल्लाबाट माओवादीबाट संविधानसभा...बाँकी
झापा, २१ असाेज । आज साँझ परेको चट्याङ लागेर झापाको बिर्तामोड ३ सैनिकमोडमा एकजना बालिकाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्राप्त जानकारी अनुसार बिर्तामोड नगरपालिका वडा नं. २ का रुपलाल हस्दाको छोरी...बाँकी
झापा, २१ असाेज । नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइरालाले प्रदेशसभा सदस्यमा उम्मेदवारी दिन अस्वीकार गरेका छन् । एमालेमा झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि कोइरालाको नाम सर्वसम्मत सिफारिस भएको छ ।...बाँकी
काठमाडौं, २१ असोज ।वरिष्ठ गायक प्रमोद पाण्डेको निधन भएको छ । मस्तिष्क क्यान्सरबाट पीडित पाण्डेको बिहीवार ५९ वर्षको उमेरमा निधन भएको हो ।उनको काठमाडौंमा रहेको आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले बताएको छ। रेडियो नेपालबाट...बाँकी
काठमाडौं, २१ आश्विन । नेकपा एमालेले झापाका सबै पाँचवटै संघीय र प्रदेश साँसदका उम्मेद्वारको टुंगो लगाएको छ । राप्रपासँगको तालमेलमा एक संघीय निर्वाचन क्षेत्र र दुईवटा प्रदेश छोडेर एमालेले चार वटा संघीय र ८ वटा...बाँकी