News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, वातावरण, विशेष, समाचार, समाज

चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु

काठमाडौं, २१असोज । काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको हो । पहिरोमा पुरिएर...बाँकी

बालुवाटारलाई चौतर्फी दबाब : उपेन्द्र टाढिँदै, शेखर चिढिँदै

काठमाडाैं,२० असोज । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटका कारण नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा चौतर्फी दबाब परेको छ ।लामो समयदेखि प्रयास गर्दा पनि सत्तारुढ गठबन्धनले सिट बाँडफाँट...बाँकी

करेन्ट लागेर दाजुभाइको मृत्यु, आमाछोरा घाइते

धनुषा, २० असोज । करेन्ट लागेर धनुषाको जनकपुरधाममा दाजुभाइको मृत्यु भएको छ भने आमाछोरा घाइते भएका छन् । आफ्नै घरमा पानी तान्ने मोटरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर जनकपुरधाम उपमहानगरपालिका–२३ का ६० वर्षीय दिनेश...बाँकी

सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ

काठमाडौं, २० असोज । क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आफू आज स्वदेश फर्किन...बाँकी

प्रधानमन्त्री देउवाले यस वर्षको टीका लगाएनन्

काठमाडौँ, १८ असाेज । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशीमीको टीका ग्रहण गरेनन् । भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले टीका नलगाएको र अरुलाई पनि टीका नलगाइदिएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । प्रधानमन्त्री...बाँकी

टीकाको उत्तम साइत ११ बजेर ५१ मिनेट

काठमाडौं, १९ असोज । बडादशैंको टीकाको उत्तम साइत आज विहान ११ बजेर ५१ मिनेट रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ११ बजेर ५१ मिनेटमा उत्तम साइत रहेको छ ।घटनास्थपनादेखि पूजा आराधना गरिएकी देवीलाई...बाँकी

नक्कली नोटसहित सिरहाबाट एक जना पक्राउ

काठमाडौं, १८ असाेज । नेपाली रुपैयाँ ३१ हजार बराबरको नक्कली नोटसहित सिरहा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको विहार राज्यअन्तर्गत सितामढी जिल्लाको भासर मछहा ग्रामपञ्चायत–८ भन्सार चोक बस्ने २१ वर्षीय मोहम्मद रेजाउल्लाह...बाँकी

घाँटीमा मासु अड्किएर चितवनमा एकको मृत्यु

चितवन, १८ असाेज । मासु खाँदा घाँटीमा अड्किएर चितवनका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् । सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किए पछि...बाँकी

समाजसेवी उप्रेतीद्वारा पत्रकार उपचार कोषलाई २५ हजार सहयोग

झापा, १७ असाेज । झापाको मेचीनगर–६, काँकरभिट्टा निवासी समाजसेवी कृष्णप्रसाद उप्रेतीले जन्मोत्सवको अवसर पारेर पत्रकार उपचार कोषलाई २५ हजार रुपैयाँ प्रदान गरेका छन् । भानु साहित्यिक प्रतिष्ठानका अध्यक्षसमेत रहेका उप्रेतीले आफ्नो ८४ औं जन्मदिनको अवसरमा...बाँकी

हेटौंडामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३७ जना घाइते

हेटौंडा, १७ असाेज । हेटौंडाको चुरियामाईमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पुर्व–पश्चिम सडक खण्डमा अन्तर्गत पर्ने हेटौडा उपमहानगरपालिका वडा नम्बर–१५ चुरियामाईमा बस अनियन्त्रित भई पल्टिदा २ जनाको मृत्यु भएको हो भने...बाँकी