उदयपुर, १५ असाेज । जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रहरी हुँ भन्दै ठगि हिँड्ने २ जना युवकलाई नियन्त्रणमा लिएको छ । सर्वसाधारणलाई धम्की दिँदै आफु सिभिल प्रहरी भएको भन्दै ठगी गर्ने रौतामाई गाउँपालिका– ७ मुर्कुर्चीका २३...बाँकी
काठमाडौं, १४ असाेज । नवरात्रको पाँचौँ दिन शुक्रबार स्कन्दमाताको पूजा आराधना गरिँदैछ। स्कन्दमाता भगवती पार्वतीकै रूप हो। स्कन्दकुमार (कुमार)की माता भएकीले यिनको नाम स्कन्दमाता भएको पुराणहरूमा उल्लेख छ। गोरो वर्ण भएकी चार हात भएकी यिनको...बाँकी
काठमाडौं, १४ असाेज । नेपाल आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने भएका छन्। पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको छ। ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला हुने...बाँकी
काठमाडौं, १२ असाेज । आफ्नै घरमा काम गर्ने महिलामाथि बलात्कार गरेको आरोपमा भक्तपुर प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ । बैतडी सिगास गाँउपालिका-५ घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ बोडे बस्ने ४९ वर्षीय टेकबहादुर...बाँकी
काठमाडौं, १२ असोज । नेपाल कम्युनिस्ट पार्टी (एमाले) विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विरोध गर्ने ‘१० भाइ’लाई आत्मालोचना गराएर मात्रै टिकट दिने भएको छ । तत्कालीन नेकपा हुँदा अध्यक्ष एवं प्रधानमन्त्री रहेका केपी शर्मा ओलीको...बाँकी
झापा, ११ असाेज । पर्यटन कार्यालय काँकरभिट्टाले ४३औँ विश्व पर्यटन दिवसको अवसरमा काँकरभिट्टामा लाखे नाँच र धामीक्राँक्रीसहित प्रभातफेरी गरेको छ । झापाकाे मेचीनगर स्थित काँकरभिट्टाको पर्यटन कार्यालयबाट सुरु भएकाे प्रभातफेरी बसपार्क, बजार हुँदै पर्यटन कार्यालयमा...बाँकी
सोलखुम्बु, ११ असोज । सोलखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका- ६ की हर्कमाया गुरुङले जीवनमा पहिलोपटक आफ्नै गाउँमा उपचार सेवा लिइन् ।गत ३ असोजमा गाउँपालिकाले निर्माण गरेको थुलुङ दूधकोसी अस्पतालको उद्घाटनका क्रममा उनले पहिलोपटक सेवा लिँदा हर्कमायाका...बाँकी
काठमाडौँ, ११ असोज । नेपालले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा २–० गोलको अग्रता बनाएको छ। नेपालका लागि दोस्रो गोल पनि अञ्जन विष्टले गरेका हुन्।तेज तामाङको प्रहार बंगलादेशका गोलकिपरले वान टचमा समाउन नसकेको बललाई अञ्जनले गोलमा परिणत गरेका...बाँकी
झापा, १० असाेज । प्रेस क्लब मेचीनगरले बडा दशैं २०७९ को अवसरमा सोमबार शुभकामना तथा प्रशिक्षण सम्पन्न गरेको छ । प्रेस क्लब मेचीनगरको कार्यालय काँकरभिट्टामा सम्पन्न समारोहको उद्घाटन मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।...बाँकी
काठमाडौं, १० असोज । नेपालीहरूको महान् पर्व बडादसैं आजबाटसुरु भएको छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन सोमबार बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमराराखी घटस्थापना गरेपछि यसपालिको दसैं सुरु भएको छ । धेरैले बिहानको...बाँकी