News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

झापा, १९ बैशाख । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै १३५ वर्षअघि अमेरिकाको सिकागो सहरका श्रमिकले सडकमा ओर्लिएर बलिदानीपूर्ण संघर्ष गरी विजय हासिल गरेको...बाँकी

मेचीनगरमा आजदेखि हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट प्रतियोगिता सुरु

झापा, १९ बैशाख । ड्राइगन युथ क्लबको आयोजनामा दुई दिवसीय हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । झापाको मेचीनगर–९ स्थित टिमाई बाटिकाकाे खेलमैदान हुने पहिलने खेलमा एनएमसी काँकरभिट्टा र विर्तामोड सुपर...बाँकी

मेचीनगरमा भाेलिदेखि हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट टुनामेन्ट हुँदै

झापा, १८ बैशाख । झापाको मेचीनगरस्थित ड्राइगन युथ क्लबले भाेलिदेखि २ दिवसीय `हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट टुनामेन्ट´गर्ने भएको छ । नेपालमा क्रिकेट खेलप्रतिको क्रेज बढेसँगै स्थानीय खेलाडीलाई प्रोत्साहन र नयाँ खेलाडीको खोजी गर्दै क्रिकेट...बाँकी

काँकरभिट्टा क्षेत्रबाट ठुलो मात्रामा अवैद्य लत्ताकपडा बरामद

झापा, १८ वैशाख । मेचीनगरको सालघारी र गैरीगाउँ क्षेत्रबाट प्रहरीले ठुलो मात्रामा अवैद्य लत्ताकपडा बरामद गरेको छ। गएराती सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार प्रहरीको संयुक्त टोलीले ५२ बोरा अवैद्य लत्ताकपडा बरामद गरेको एक विशेष...बाँकी

विजयोत्सव मनाउन ओली इलाम जाँदै

झापा, १८ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने भएका छन् । इलाम क्षेत्र नम्बर २ मा गत शनिबार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि विजयोत्सव मनाउन उनी इलाम...बाँकी

पत्रकार महासंघ झापामा एक दर्जन भन्दा बढी पत्रकार सम्मानित

झापा, १८ बैशाख । नेपाल पत्रकार महासंघ झापा शाखाले १४ औं जिल्ला अधिवेशनमा संचारकर्मीहरुलाई सम्मान गरेको छ । झापाको विर्तामोड स्थित अतिथी सदनको सभाहलमा आयोजित कार्यक्रमको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उदघाटन गरेका थिए ।...बाँकी

इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

इलाम, १८ बैशाख । इलाम–२ मा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पराजित गर्दै नेम्वाङ प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । विजयी नेम्वाङले २७ हजार ७७२ मत...बाँकी

झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोली

झापा, १७ बैशाख । झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्नेका लागि प्रहरीले गोली चलाएको छ। नेपाल भारत सीमा नाका झापा गाउँपालिका-६ स्थित कामाटोली प्रहरीले सोमबार साँझ ६ बजे ३ राउन्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय झापाका...बाँकी

अनलाइन ठगीको आरोपमा दश भारतीय नागरिक मेचीनगरबाट पक्राउ

झापा, १७ बैशाख । घरधनी नभएको घर भाडा लिएर अवैध अनलाइन धन्दा चलाउने भारतीय मुलका १० जना व्यक्ति झापाको धुलाबारीबाट पक्राउ परेका छन् । उनीहरूलाई आइतबार बिहान पक्राउ गरिएको शसस्त्र प्रहरी स्रोतले जनाएको छ।मेचीनगर नगरपालिका-...बाँकी

सुहाङलाई २६ सयभन्दा बढी मतको अग्रता, रास्वपा चौथो

इलाम, १७ बैशाख । प्रतिनिधि सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ । २० हजार ५ सय ३६ मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार ६ सय ३ को...बाँकी